INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका– ६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमालाई २०८१ साउन १३ गते प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।

आरोपितले बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले साउन १४ गते बौद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते थापाथली प्रसुति गृह गरिएको प्रहरीले जनाएकाे छ ।

अन्य

भिडियो