उपचारका क्रममा थुनुवा फरार
जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साह उपचारका क्रममा अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि ०८१ भदौ २५ गते मेची
जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भद्रपुर नगरपालिका-५ का २४ वर्षीय जीवन साह उपचारका क्रममा अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि ०८१ भदौ २५ गते मेची
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै
भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ । सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ
महालक्ष्मी नगरपालिका-१ कटहरेकी २६ वर्षीया सरिता दर्जीको २९ वर्षीय पति विजय दर्जीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि विजयले समेत आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी
काइके गाउँपालिका–३ स्थित अरनिको साधारण तथा प्राविधिक माध्यमिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । उक्त विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा चार महिनादेखि पठनपाठनमा प्रभावित भएको
नारायण नगरपालिका–११, टाटामाखुस्थित रैनादेबी माविका प्रधानाध्यापक सन्तबहादुर खड्कालाई दुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–११, विन्ध्यवासिनीका ४२ वर्षीय चन्द्रबहादुर शाही, सोही ठाउँका १९ वर्षीय अनिल चन्द, २० वर्षीय रबि बडुवाल र १९
अविरल वर्षाले बाटो भत्किँदा सिमकोट गाउँपालिका–८, साता गाउँस्थित बलभद्र आधारभूत विद्यालयमा तीन दिनदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरूको पठनपाठन प्रभावित भएको छ । जिल्लामा ०८१ भदौ २६ गतेदेखि नियमित रूपमा परेकाे
मुगु जिल्लाको सोरु गाउँपालिका–९, कालैगाउँकी २२ वर्षीया किशोरीले १६ वर्षकै उमेरमा विवाह गर्नुभयो । १७ वर्षमा बच्चा जन्माउनुभयो । अहिले २२ वर्षको हुँदा उहाँका तीन सन्तान छन् । सानै उमेरमा
५७ वर्षी एक महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले नीलकण्ठ नगरपालिका-२ का चित्रबहादुर गुरुङलाई सात वर्ष कैदको फैसला गरेको छ । ६ वर्ष अघि बलात्कार गरी फरार भएको
पर्वतमा डेंगी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालमा शैया अभाव भएको छ । पर्वत अस्पतालमा मात्रै परीक्षण गरिएका ८ सय ५३ जना मध्ये
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भदौ २८ गते त्रिपुरासुन्दरी गाउँपालिका–१ का ५२ वर्षीय राजु श्रेठलाई नौ वर्ष कैद गर्ने फैसला गरेकाे छ । न्यायाधीश मनकुमारी जिएम बिककाे
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका-३ चौकीडाँडाका ३६ वर्षीय पवन राईलाई भदौ २९ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० साउन २८ गते यौन दुर्व्यवहार गरेको
जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रव टाइफस् रोगको परीक्षण गर्ने किटको अभाव भएको छ । जिल्ला अस्पतालमा एक सातायता परीक्षण किटको अभाव भएपछि बिरामीले सास्ती पाएका छन् । जिल्ला अस्पतालमा सातायता स्क्रव
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई ०८१ भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६
इलाम जिल्ला, सूर्योदय नगरपालिक-१० फिक्कल स्थायी घर भइ विर्तामोड नगरपालिका-५ पाथीभरा टोलमा बस्दै आउनु भएकी १९ वर्षीया मनिषा लोहारको हत्या गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला, गौरीगङ्गा नगरपालिका-३ का २० वर्षीय
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका–५ का ५६ वर्षीय रीमबहादुर बस्याललाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदाै २१ गते बलात्कार गरेको भन्दै
नगर अस्पताल सञ्चालनमा आएपछि सुत्केरी र गर्भवती महिलालाई सहज भएको छ । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका-१० स्थित सहिद स्मृति नगर अस्पतलले गर्भवती र सुत्केरी महिलालाई सेवा दिन थालेपछि उहाँहरूलाई
भूकम्पपछि जाजरकोट जिल्लाका अधिकांश नागरिकहरू आवासविहिन हुँदा थप समस्यामा परेका छन् । सुरक्षित आवास नहुँदा भूकम्प प्रभावित क्षेत्रका नागरिकहरू पीडै पीडामा दिनरात बिताउन बाध्य भएका हुन् । भिरालो जमिन भूकम्पले