स्थानीय तहमा रिक्त पदका लागि मङ्सिरमा उप-निर्वाचन, बागमती प्रदेशका सात ठाउँमा निर्वाचन हुने
निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा निर्वाचनका लागि सरकारलाई सिफारिस गरेकै दिन मन्त्रीपरिषदको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले





