INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई ०८१ भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते लुमिबनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो