एकसातदेखि माथिल्लो त्रिशूली जलविद्युत आयोजनाका मजदुर आन्दोलनमा
उत्तरगया गाउँपालिका-१ मैलुङ्गमा रहेको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरेको विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि आन्दोलनमा छन् । यस अघिदेखि मजदुरले पाउँदै आएको सेवा





