एक वर्षमा विपद्का १ सय ५५ घटना, स्थानीय तहसँग छैन विपद् प्रतिकार्य योजना
गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका १ सय ५५ ओटा प्राकृतिक विपद्का घटना भएका छन् । जसमा पाँच जनाको मृत्यु भएको तथा ६० लाख रुपियाँभन्दा बढी मूल्य
गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका १ सय ५५ ओटा प्राकृतिक विपद्का घटना भएका छन् । जसमा पाँच जनाको मृत्यु भएको तथा ६० लाख रुपियाँभन्दा बढी मूल्य
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोनमा गाउँपालिका-७ का २२ वर्षीय इन्द्रजित यादवविरुद्ध ०८१ साउन २५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ । पीडितलाई आरोपितले प्रेमजालमा
तानसेन नगरपालिका–७, कुनसरेस्थित आठ वर्षदेखि कृषि सेवा केन्द्रको साँघुरो भवनमा सञ्चालन भइरहेको आधारभुत स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको छ । तानसेन नगरपालिकाका वडा नं.
१५ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरी फरार रहेका आरोपित कर्जन्हा नगरपालिका-४ का २२ वर्षीय सुसिल सदालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ साउन २६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई
साउने झरीमा पनि मेलौली नगरपालिकाको–७ को काँडा बजारका स्थानीयलाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नु पर्ने बाध्यता छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने–नपाउने टुङ्गो हुँदैन,
उमेर नपुग्दै हुने विवाह र सानै उमेरमा गर्भधारण गर्दा युवती तथा किशोरीहरूको स्वास्थ्यमा असर हुँदै आएको छ । नेपालको कानुनले ‘विवाहवारी २० वर्ष पारी’ भने पनि २० मुनिका युवतीहरूले बाल
मध्यपुर थिमी नगरपालिका–२ मा रहेको बाल सुधार गृहमा ९६ जना पुरुष र १९ जना महिला गरी १ सय १९ जना १८ वर्षमाथिका वयष्क राखिएको पाइएको छ । समयमा नै मुद्दा
निरन्तरको वर्षाले सर्केगाड गाउँपालिका-१, फोक्सेस्थित दलित बस्ती उच्च जोखिममा रहेको छ । ३० घरधुरी रहेको उक्त दलित बस्ती नै बाढी पहिरोको उच्च जोखिममा रहेको हो । वर्षाले गरेको क्षतिको ध्यानाकर्षण
फिक्कल गाउँपालिका-२ सुम्नमामपोखरी स्वास्थ्यचौकीमा साउन २६ गते राति परेको वर्षातका कारण आएको पहिरोले क्षति पुर्याएको छ । स्वास्थ्यचौकी नजिकै रहेको सडक भत्किएर स्वास्थ्यचौकीको भवनमाथि खस्दा स्वास्थ्यचौकीमा क्षति पुगेको हो ।
बारकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर ०८० कात्तिक १७ गते मध्यरातमा १ सय १ जनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले घरवार विहिन भएका नागरिकको पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली भएको
सर्केगाड गाउँपालिका–१, जैरस्थित तारा आधारभूत विद्यालयमा बाढी पहिरोका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको छ । नियमित परेको वर्षासँगै बढखोलामा आएको बाढी पहिरोका कारण खोला तर्न नसक्दा विद्यार्थीहरूको
पैयुँ गाउँपालिका–५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा साउन २४ गते राति आएको वर्षातका कारण बाढी पसेर क्षति पुर्याएको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदो पसेर विद्यालयमा क्षति पुर्याएको हो ।
बुटवल – नारायणगढ बाटो निर्माणको काम समयमा नसकिँदा धुँलो, धुँवा र हिलोका कारण सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको छ । वायु प्रदूषणले मानिसका आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने
चार र ६ वर्षीया छोराहरूलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-९ का ४३ वर्षीय फुरिञ्जी शेर्पालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीमा साइप्रसमा रहेकी ३५
कर्णाली आवाज डटकम अनलाइन मिडियाका प्रमुख समाचारदाता एवम् पत्रकार मोहन सिंह (मालबहादुर) लाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मी गङ्गा रेग्मीले दुर्व्यवहार गरेको आरोप लागेको छ । पत्रकार सिंह समाचार प्रयोजनका लागि ०८१
१२ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री राजर्षी जनक उच्च माध्यमिक विद्यालयकी शिक्षिका ३६ वर्षीया बिनिता महतो विरुद्ध ०८१ साउन २२ गते पीडित पक्षले अस्थायी प्रहरी चौकी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपलिका—१० का २१ वर्षीय फरार आरोपित पदमबहादुर थापालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित थापाले साउन ९
आठ वर्षीया बालिकालाई साउन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला, फिक्कल गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–८ पिकनिक स्पोर्टस नजिकै कोठा गरी बस्ने १९ वर्षीय मुस्कान सुनुवार र
जुगल गाउँपालिका–३ स्थित तेम्बाथानमा सडक यातायात नजोडिँदा त्याहाँका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । गाउँमा गाउँघर क्लिनिक छ, तर वर्षात्को समयमा हिँडेर जाने बाटो समेतको समस्या हुँदा यहाँका नागरिक
जिल्ला कारागार, सुर्खेत विगत पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन बनेको छ । मन्त्रालयले खटाएका स्वास्थ्यकर्मी नआएको र दरबन्दीमा काम गरिरहेका कर्मचारी स्थानीय तहमा समायोजन भएर गएपछि कारागार पाँच वर्षदेखि स्वास्थ्यकर्मी विहिन