INSEC Online

समाचार

पक्की पुल बगाएपछि दुई महिनायता सडक अवरूद्ध, एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतको सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र मकालु गाउँपालिका-३ र भोटखोला गाउँपालिका-४ को बीचमा रहेको एकुवा खोलाको पुलभोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि दुई महिनायता सडक

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित मिर्चैया नगरपालिका-११ का २० वर्षीय निरञ्जन साहविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ भदौ ५ गते दर्ता गरेको छ । आरोपितले बालिकालाई ०८१ साउन

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा सुनकोशी गाउँपालिका—१ ठोकर्पा घरभई ठोकर्पा माविमा कार्यरत शिक्षक ३५ वर्षीय निरञ्जन कार्कीलाई ०८१ भदौ ४ गते प्रहरीले गिरफ्तार गरेको छ । सुनकोशी गाउँपालिका—२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३६ वर्षीय राजेन्द्र महतो कोइरीलाई ०८१ भदौ ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । आरोपितले ०८१ असार

शिक्षकमाथि हातपात

पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय शिक्षक खेमनाथ घिमिरेमाथि हातपात भएको छ । विद्यालय जाँदै गरेको अवस्थामा भदौ ४ गते पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनका रमेश

टिआरसी ऐन कार्यान्वयनमा पीडितकै सहभागिताको माग

लुम्बिनी प्रदेशका द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा पीडितहरूको सहभागिताको माग गरेका छन् । गम्भीर मानव अधिकार उल्लङ्घनका १२ जिल्लाका द्वन्द्वपीडित अगुवाहरूले ऐन कार्यान्वयनमा पीडितहरूको अनिवार्य सहभागिताको माग गरेका हुन् ।

बन्धक बनाएर कुटपिट गरेको घटनाका आरोपित पति र ससुरा गिरफ्तार

गोरखा नगरपालिका–४ फिनाकी २२ वर्षीया फरिदा खातुनलाई दुई दिनसम्म बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति अफजल मियाँ र ४६ वर्षीय ससुरा महमद अहमद मियाँलाई भदौ २ गते

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

जलेश्वर नगरपालिका-८ रमौल की १९ वर्षीया रिना राउतलाई पति २४ वर्षीय रोहन राउतले घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले ०८१ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा बुद्धभुमी नगरपालिका–४, बुद्धिका २३ वर्षीय सुधारखर थारुलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ३२ गते बलात्कार प्रयास

उपचारको क्रममा महिलाको मृत्युपछि छानबिनका लागि समिति गठन

भरतपुर महानगरपालिका-१२ मुनालचोककी ३९ वर्षीया सम्झना काफ्लेको भदौ ४ गते राति १० बजे उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले छानबिनका लागि समिति गठन गरेको छ ।

पहिरोले सात घर जोखिममा, कपुरकोट–फालावाङ सडक अवरुद्ध

अविरल वर्षापछि सल्यानको कपुरकोट–फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ । साथै सात घर पहिरोको जोखिममा रहेका छन् । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण कपुरकोट गाउँपालिका-४, किमुचौरस्थित नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको

उपचारका क्रममा थुनुवा फरार

इलाका प्रहरी कार्यालय, अनारमनीका थुनुवा दमक नगरपालिका-२ स्थित बेलडाँगी शरणार्थी शिविरका २५ वर्षीय विशाल राई उपचारका क्रममा फरार भएको प्रहरीले जनाएको छ । भुटानी शरणार्थी शिविर सेक्टर जीथ्रीका २५ वर्षीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १ गते यैन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले

न्यायाधीश नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित

अदालत, मानव अधिकार र न्याय सम्पादन एकअर्काका परिपुरक हुन् । तर, जिल्ला अदातलमा दरबन्दी अनुसारका न्यायाधीश नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित गरिएका छन् । जिल्ला अदालतमा ०७९ देखि न्याय सम्पादन

कोल्डस्टोर प्रयोगमा नआउँदा कृषि उपजको भण्डारणमा समस्या, खाद्य सुरक्षामा चुनौति

म्याग्दीमा निर्माण भएका तीन ओटा शितभण्डार(कोल्डस्टोर) मध्ये दुई ओटा सञ्चालनमा नआउँदा कृषि उपजको भण्डारणमा समस्या हुँदा कृषकलाई सास्ती भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएका दुई ओटा कोल्डस्टोर सञ्चालनमा आउन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–८ गाउँ धनगढीका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई ०८१ भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ४

पहिरोले स्वास्थ्यचौकीमा क्षति पुर्‍याएपछि सेवा प्रभावित, विद्यलय पनि जोखिममा

खाँडादेवी गाउँपालिका–७ को खाँडादेवी स्वास्थ्यचौकी भवन पहिरोले पुरेपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । भदौ १ गते राति स्वास्थ्यचौकी भवन माथिबाट आएको पहिरोले स्वास्थ्यचौकी भवनको भित्तो भत्किएर औषधि लगायतमा

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि हातपात घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोपमा प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय वीरबहादुर विकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५, वैशाख ८ र अन्तिम पटक साउन

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका-७ शिवालय टोलकी ३० वर्षीया रञ्जना गौतमको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति ओमप्रसाद अधिकारीलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ