सडक अवरूद्ध भएका कारण समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु
लगातारको वर्षाले सडक सञ्जाल भत्किएर एम्बुलेन्स सञ्चालन हुन नसक्खा उपचारको पखाईमा रहेका रौतामाई गाउँपालिका-६ चिसापानीका सात वर्षीय एञ्जल मगरको असोज १३ गते मृत्यु भएको छ । ज्वरो, निमोनिया र झाडापखालाका





