INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले भदौ

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

 २३ वर्षीया महिलालाई साउन ३२ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले तामाकोशी गाउँपालिका-२ का ३४ वर्षीय सुरेश तमाङविरूद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको छ । पीडित पक्षले

जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

जिल्लामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरूलाई समस्या भएको छ । सल्यानमा आवश्यक रगत सङ्कलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैङ्क छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन संशोधन गर्न माग

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, अन्तर्राष्ट्रिय महासन्धि ‘पालेर्मो प्रोटोकल’अनुसार संशोधन गर्नुपर्ने सरोकारवालाको माग रहेको छ । संयुक्त राष्ट्रसङ्घले अन्तरदेशीय सङ्गठित अपराधलाई संयुक्त रुपमा सम्बोधन गर्न अन्तरदेशीय सङ्गठित अपराधविरुद्ध

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३३ वर्षीया महिलालाई साउन २६ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले तामाकोशी गाउँपालिका-३ का ७५ वर्षीय शङ्करप्रसाद काफ्लेविरुद्ध भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको छ । पीडित पक्षले

धामी झाँक्रीको भर पर्दा एक जनाको मृत्यु

धामी झाँक्रीको भर पर्दा सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी ३५ वर्षीया धनशोभा कामीको मृत्यु भएको छ । गाउँका धामी झाँक्रीकै भरमा औषधि उपचार नगरेपछि कामीको मृत्यु भएको मृतकका पति दल कामीले

गिरीघाटका बाढीपीडित भन्छन् – पहिले प्रकृति र अहिले राज्यले पीडा दियो !

बराहताल गाउँपालिका-८ स्थित गिरीघाटको बाढीपीडित शिविरमा बसिरहेका ५८ वर्षीय शेरबहादुर कामीको १० कट्ठा जमिन २०७१ साल साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले बगायो । त्यसपछि घरबारविहीन हुनुभएका

कैदीबन्दीहरूमा ग्याष्ट्रिक, मानसिक र श्वासप्रश्वासको समस्या

जुम्ला कारागारका कैदीबन्दीहरूमा ग्याष्ट्रिक, मानसिक, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ । ०८१ भदौ १ गते जुम्ला कारगारामा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण गर्दा कैदीबन्दीमा यस्तो समस्या देखिएको हो । जिल्ला

कर्णाली राजमार्गमा यात्रुलाई सास्ती, ६४ दिनमा १ सय ४५ परिवार विस्थापित

मनसुन सुरु भएयता कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) पटक–पटक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती पाउँदै आएका छन् । कर्णालीमा मनसुनजन्य विपद्बाट ६४ दिनको अवधिमा विपद्का घटनाबाट १ सय ४५ घर परिवार विस्थापित भएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय छोरालाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक साउन ३१ गते

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी  !

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ जना कैदीकन्दी अट्ने गरी विसं २०२८ मा बेंसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला

देवघाटको निर्मणाधिन आधारभुत अस्पताल अलपत्र !

देवघाट गाउँपालिकामा निर्माणाधिन आधारभुत अस्पतालको निर्माण कार्य थपिएको अवधि सकिएपनि अलपत्र अवस्थामा रहेको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको उक्त अस्पताल बनाउन

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बगनासकाली गाउँपालिका–६ का ४१ वर्षीय राजु गिरीलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१

पतिद्वारा पत्नीको हत्या

महोत्तरी गाँउपालिका-१ सोनखडाकी ३६ वर्षीया रोशना खातुनलाई उनका पति ४५ वर्षीय हविव नदाफले हत्या गरेका छन् । आरोपितले साउन ३२ गते राति रोशनालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका-५, सिम्पाटीका ४५ वर्षीय बलबिरे सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन ३२ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले अन्तिम

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका–४ का २७ वर्षीय नारायण चौधरीलाई प्रहरीले ०८१ साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३० गते बलात्कार गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले आमचोक गाउँपालिका-८ दिग्ङलापुका ४८ वर्षीय मकनसिंह राईलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ०८१

यौन दुर्व्यवहार घटनाकाे कसुरमा कैद सजाय

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा खडक नगरपालिका-३ का २० वर्षीय भविया भनिने मो. नजामलाई २०८१ साउन ३१ गते ६ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश दीपककुमार

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र १९ वर्षीया दुई महिलासहित एक वर्षीय एक बालकलाई बेचबिखनको उद्देश्यले भारत पुर्‍याएको आरोपमा दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका २३ वर्षीय फूर्वा छिरिङ तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित

तीन महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा

साफे मार्तडी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो जाँदा अबरुद्ध भएको खडक खण्ड तीन महिनादेखि सञ्चालनमा नल्याइदा सर्वसाधारणहरुले सास्ती खेप्नुपरेको छ । ०८१ जेठ महिनादेखि उक्त सडक अवरुद्ध हुँदा