‘हेलो गर्भवती आमा’ मार्फत गर्भवतीलाई घरमै सेवा दिँदै
वीरेन्द्रनगर नगरपालिकाले गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको सुभारम्भ गरेको छ । असोज ७ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले हरेक हप्ता गर्भवती आमाहरूलाई





