INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय वीरबहादुर विकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५, वैशाख ८ र अन्तिम पटक साउन

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शिवसताक्षी नगरपालिका-७ शिवालय टोलकी ३० वर्षीया रञ्जना गौतमको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति ओमप्रसाद अधिकारीलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ

बाल सुधारगृहबाट दुई बालक फरार

बाल सुधारगृह, विराटनगरबाट दुई जना फरार भएको सुधारगृह प्रशासनले जनाएको छ । फरार हुनेमा कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका  सुनसरीको कोशी गाउँपालिका-२ का १६ वर्षीय बालक र

सहिद परिवारलाई रोजगारी दिने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा ज्यान गुमाएका चार जना सहिदहरूका परिवारलाई चालु आर्थिक वर्षमा रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘कर्णाली प्रदेशमा रहेका

डेढ महिनादेखि टुलिङका स्थानीय खानेपानीबाट वञ्चित

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी डेढ महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । ०८१ असार १८ गतेदेखि नियमित रूपमा परेको अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिरोका कारण गाउँको खानेपानीको मुहान

हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित

नाम्खा गाउँपालिका–५ स्थित हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारले नियमित रूपमा लगाउँदै आएको खोप सञ्चालन नभएपछि सो क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित भएका

हत्या घटनाका आरोपितहरू गिरफ्तार

त्रिवेणी गाँउपालिका–४, दम्दुका ४३ वर्षीय डिलबहादुर बुढाको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय सन्तोष केसी र २४ वर्षीया मिना बुढाथोकी केसीलाई प्रहरीले ०८१ भदौ ३ गते गिरफ्तार

बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका-५ का ४४ वर्षीय अरबिन्द कुमार चौधरीविरुद्ध ०८१ भदौ २ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिनुभएको छ । आरोपितले पीडितलाई

बलात्कार घटनाका आराेपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका-८ का १८ वर्षीय सन्तोष साहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ भदौ १ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८१ साउन २०

पहिरोले अस्थायी टहरा पुरिँदा तीन जानको मृत्यु

भूकम्पपछि घरवारविहिन भएका जनता अस्थायी आवासमा सुरक्षित बस्न बनाएका टहरा पहिरोले बगाउँदा तीन जानको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले नलगाड नरपालिका–२, डाँडागाउँमा आएको पहिरोले अस्थायी टहरा पुरिँदा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत विहार घर भइ हाल भरतपुर महानगरपालिका–२१ बस्ने २१ वर्षीय सागरकुमार तिवारीलाई प्रहरीले भदौ १ गते गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपित

दुम्लीङमा तुईन काटिदा दैनिक आवतजावत ठप्प !

व्याँस गाउँपालिका–२ दुम्लीङका स्थानीयको दैनिक आवतजावत महाकाली नदीमा तुईनमार्फत हुने गर्छ । तर, त्यो तुईन पनि भारतीय सुरक्षाकर्मीले काटिदिएपछि यहाँका स्थानीयको आवतजावत ठप्प बनेको छ । कुटानिपिसानीदेखि खाद्यान्न ढुवानी भारतबाटै

क्षतिग्रस्त खानेपानीको मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिकामा लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएर क्षतिग्रस्त भएको एक हप्ता वितिसक्दा समेत मर्मतसम्भार नभएपछि स्थानीयहरुले खानेपानीको जोहो गर्न सास्ती खेप्नुपरेको छ । एक साता अघि आएको पहिरोले ट्याङ्कीमा जडान

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-१३ स्थायी घर भइ फिदिम नगरपालिका-१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ४४ वर्षीय राजकुमार नेम्वाङ्गलाई भदौ ३ गते गिरफ्तार गरेको छ

जिल्ला अदालतमा दुई महिनादेखि न्यायाधीश नहुँदा न्याय सम्पादन प्रभावित

जिल्ला अदालत, बाजुरामा विगत दुई महिनादेखि न्यायाधीश नहुँदा जिल्लाको समग्र न्यायसम्पादन प्रभावित हुँदो आएको छ ।  अदालतमा कार्यरत न्यायाधीश लालकाजी श्रेष्ठ विदामा बसेपछि  जिल्ला अदालत, बाजुराको न्यायसम्पादन प्रभावित भएको हो

पत्नीमाथि खुकुरी प्रहार, आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका-७ की ३० वर्षीया कविता तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३३ वर्षीय पति हिराधन तामाङलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ भदौ २

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र १९ वर्षीया दुई महिलासहित एक वर्षीय एक बालकलाई बेचबिखनको उद्देश्यले भारत पुर्‍याएको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका २५ वर्षीय सूर्यमान तामाङलाई भदौ ३ गते गिरफ्तार गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालका—१० जुगेडाका ५८ वर्षीय सुकदेव रानालाई ०८१ भदौ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते मिल

झाडापखालाबाट बालकको मृत्यु

दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका चार वर्षीय बालक दीप्सन भुजेलको झाडापखालाका कारण ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । झाडापखालाबाट ग्रसित बालकको अन्तिम अवस्थामा उपचारका लागि ०८१ भदौ २ गते अस्पताल

स्वास्थ्यकर्मीमाथि हातपात

सप्तरी स्थायी घर भइ पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित नागरिक आरोग्य सेवा केन्द्र, पाँचखपनका इञ्चार्ज ४० वर्षीय ज्ञानेन्द्रप्रसाद शाहमाथि भदौ २ गते हातपात भएको छ । कार्यालयमा काम गरिरहेको अवस्थामा ०८१ भदौ