गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५३ वर्षीय बुबालाई जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २७ गतेको इजालसले कसुर ठहर गर्दै
जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति पारदर्शी र स्विकार्य हुनुपर्ने माग गर्दै संक्रमणकालीन न्याय नागरिक निगरानी समिति कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न मानव अधिकारकर्मीहरूले ०८१ कात्तिक २८ गते ध्यानाकर्षण गराएका छन् ।
शितगंगा नगरपालिका-६, सानाढुङ्ग्रगे चोकका ३५ वर्षीय तिलक रेश्मीको हत्या गरेको आरोपमा बुबा ५५ वर्षीय झन्द्र बहादुर गाहालाई प्रहरीले ०८१ कात्तिक २८ गते गिरफ्तार गरेको छ । रेश्मी कात्तिक २७ गते
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । मङ्सिर १६ गतेका लागि तोकिएको उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको
डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पारिवारिक विवाद हुँदा देउरानी सुनिताको टाउकोमा जेठानी
जिल्लाको दुर्गम मानिने गौमुखी गाउँपालिकाले यस आर्थिक वर्षको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता ०८१ कातिक २६ गतेदेखि सात ओटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरुवात गरेको छ । गाउँपालिकाले
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३० वर्षीय मुकेशकुमार सिंहलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक २५ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक २३ गते
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रम्भा गाउँपालिका–४ का ७५ वर्षीय पदमबहादुर खनाललाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ कात्तिक
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बर्दिया जिल्ला अदालतले सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–७ का ४३ वर्षीय जंगत वली क्षेत्रीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरहा नगरपालिका-६ का ३५ वर्षीय इन्देश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ कात्तिक २५ गते गिरफ्तार गरेको छ । आरोपितले कात्तिक २२
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा बर्दिया जिल्ला अदालतले गेरुवा गाउँपालिका–३ का २५ वर्षीय बाबुराम सोनाहालाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगको कसुरमा सजाय तेकिएका गण्डकी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री राजीव गुरुङलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । गुरुङलाई काठमाडौँ सितापाइलाको कम्फर्ट हाउजिङबाट गिरफ्तार गरेको
नेपाल टेलिकममा स्थापनाकालदेखि नै कार्यरत २९ जना कर्मचारीलाई बिना सूचना निष्काशन गरेको भन्दै २९ जना कर्मचारी आन्दोलित भएका छन् । दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई कात्तिक १२
३८ वर्षीया महिलालाई कात्तिक ६ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पनौती नपा–२ कुशादेवीका ४५ वर्षीय बलराम घिमिरेलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडितले कात्तिक २६ गते इलाका
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका १४ वर्षीय बालकलाई जिल्ला अदालत बागलुङले ६ महिना कैद सजाय निर्धारण गरेको छ । न्यायाधीश रमेशकान्त अधिकारीको ०८१ कात्तिक २६ गतेको अन्तिम
बागलुङ नगरपालिका–१ रामरेखा खनिया बासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजनामार्फत घरघरमा खानेपानीका धारा बनेपनि तीन वर्षदेखि धारामा पानी नआएको माझी समुदायले गुनासो गरेका छन् । घरघरमा धारा बनेपनि यहाँका माझी