INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–३ का ४४ वर्षीय दिनेश अग्रवाललाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ८ गते आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रकरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो