INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका-१९ का १९ वर्षीय विष्णु विकलाई प्रहरीले ०८१ मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३० गते राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान, घोराहीमा भयो ।

अन्य

भिडियो