बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-५ का २९ वर्षीय मिठु कुमार चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८१ पुस ४ गते उजुरी दिनुभएको छ । पीडित बालिकालाई
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-५ का २९ वर्षीय मिठु कुमार चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८१ पुस ४ गते उजुरी दिनुभएको छ । पीडित बालिकालाई
भूकम्पले विद्यालयका भवन भत्किएपछि जाजरकोटका बालबालिका टिनको छानामुनी पठनपाठन गर्दै आएको छन् । भूकम्पबाट भवन क्षतिग्रस्त भइ बस्न नमिल्ने भएपछि गाउँबस्तीका विद्यालयमा सरकार र दातृनियकाले निर्माण गरेका सिकाइ केन्द्रमा पठपाठन
२६ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा ०८१ पुस ४ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले. भजनी नगरपालिका–१ गौनहियाका बाबुराम चौधरी, लहानु चौधरी, मनोज चौधरी र सोही ठाउँकी रुपा चौधरीलाई
१५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा खाँडाचक्र नगरपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय खेमराज शाही विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस ५ गते उजुरी दर्ता भएको छ ।
सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि पदाधिकारी सिफारिश गर्न द्वन्द्वपीडितहरूले नयाँ समिति निर्माणमा जोड दिएका छन्
सात वर्षीया बालिकालाइ बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सुनकोशी गाउँपालिका-१ का २८ वर्षीय भोजबहादुर कार्कीलाई पुस ४ गते १८ वर्षको कैद फैसला गरेको छ । न्यायाधीश भगवती शर्मा ढुङ्गानाको
बाँसगढी नगरपालिका-५ का नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् उद्याेगी व्यवसायी ५२ वर्षीय नरबहादुर वलीलाई कुटपिट गरेको आरोपमा अपरिचित व्यक्तिहरू विरुद्ध इलाका प्रहरी कार्यालय, बगनाहामा ०८१ पुस ४ गते उजुरी दिएको छ ।
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-३ तार्कोमका ३० वर्षीय कमलप्रसाद राईलाई पुस ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा
धादिङ जिल्ला गजुरी गाउँपालिका—४ घर भइ चन्द्रागिरी नगरपालिका—१०, सतुङ्गलमा डेरा गरी बस्दै आएकी १७ वर्षीया सरीता तामाङको हत्या गरेको आरोपमा प्रहरीले धादिङको गजुरी गाउँपालिका घर भइ काठमाडौँ महानगरपालिका—१४ खड्का गाउँमा
१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडित
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले काठमाडौँको टोखा नपा-५ स्थायी घर भई इन्द्रावती गाउँपालिका-८ मा अस्थायी बसोबास गरी बस्ने २१ वर्षीय विशाल कार्कीलार्ई पुस ३ गते
१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित औरही गाउपालिका-४ का २२ वर्षीय जागेश्वर यादवविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ पुस २ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
२४ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको कसूरमा बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–२ का ४१ वर्षीय राजेन्द्र शाहीलाई ०८१ पुस ३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।
गुलरिया नगरपालिका– ११ का २१ बसन्तकुमार कुर्मीलाई प्रहरीले ०८१ पुस ३ गते गिरफ्तार गरेको छ । नौ वर्षीया बलिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले २ महिना ४ दिन कैद
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-१० का २५ वर्षीय जीवन गेलाङलाई पुस ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १ गते चौतारा साँगाचोकगढी
चौतारा साँगाचोकगढी नपा–१ स्याउलेकी ३० वर्षीया पेमालामु थिङलाई पुस २ गते घरैमा बसिरहेको अवस्थामा ३३ वर्षीय पति वीरबहादुर तमाङले पेट्रोल खन्याएर जलाउने प्रयास गरेको पीडितको आरोप छ । पतिले बोतलमा
२२ वर्षीया महिलाको हत्या गरेको आरोपमा सर्लाहीको चक्रघट्टा-९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पर्सा जिल्ला प्रहरी कार्यालयको समन्वयमा ०८१ पुस १ गते पर्साको वीरगञ्ज महानगरपालिका-४ मा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै पोखरामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा
तिलाठी कोइलाडी गाउँपालिका-४ कोइलाडीकी २२ वर्षीया रन्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा फरार रहेका सोही ठाउँका ३७ वर्षीय श्रीराम भनिने शिवेन्द्र मण्डललाई प्रहरीले ०८१ पुस २ गते गिरफ्तार गरेको छ
तुलसीपुर उपमहानगरपालिका–२, भमकेकी ३२ वर्षीया हस्तीकुमारी बुढाथोकीलाई हत्या गरेको आरोपमा पति २९ वर्षीय चित्रबहादुर बुढाथोकीलाई प्रहरीले ०८१ पुस ३ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा पुस ३ गते बिहान