INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

पातारासीमा जलवायू परिवर्तनले पानीको स्रोत घट्दै

पातारासी गाउँपालिका जल जमिन, जङ्गल र जडिबुटि प्राप्त भएको स्थानीय तह हो । पछिल्लो समयमा अव्यवस्थित विकास निर्माण, वनजङ्गल फडानी, वृक्षारोपण, वातारवण संरक्षण नहुँदा जलवायू परिवर्तनका कारण पानीको स्रोत घट्दै

सामुहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका-३, नरैनापुर बस्ने २४ वर्षीय रिजवान खाँ र ३० वर्षीय इसरार मोहम्मद खाँलाई प्रहरीले ०८१ पुस १३ गते गिरफ्तार गरेको छ ।

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पुस १५ गते गिरफ्तार गरेको छ। भारतमा राम्रो कामको प्रलोभनमा सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारी नाकाबाट युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-२ का २१ वर्षीय आकाश कार्कीलाई पुस १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८१ पुस १४ गते बलात्कार गरेकोे

बालविवाह घटनाका आरोपित गिरफ्तार 

१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ। १३ वर्षीया बालिकासँग ०८१ पुस ८ गते बालविवाह गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ का २८ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्लाको नारायण नगरपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-३० रुद्रमार्ग बस्ने २१ वर्षीय सम्राट बस्नेत र सोही ठाउँका २४ वर्षीय सरोज महतरालाई

अत्यधिक चिसो बढेपछि विद्यार्थीको अर्धवार्षिक परीक्षा लिन कठिनाइ

अत्यधिक चिसोका कारण जिल्लाको जनजीवन प्रभावित हुन थालेपछि खाँडाचक्र नगरपालिकामा रहेका विद्यालयका विद्यार्थीको अर्धवार्षिक परीक्षा लिन कठिनाइ भएको छ । चिसोले सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ भने विद्यालयमा चलिरहेको

जातीय विभेद घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

खार्पुनाथ गाउँपालिका–४, छिप्राका अपङ्गता भएका १४ वर्षीय बालक, २० वर्षीय उवजन परियार र ४० वर्षीया भिमला दमाईलाई कुटपिट गरी दलित भनेर घर निकाला गरेको आरोपमा सोही ठाउँका २० वर्षीय रामराज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनछहरी गाउँपालिका-४, सिउरीका २२ वर्षीय हर्क बहादुर पुन मगरलाई प्रहरीले ०८१ पुस ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पसु १० गते

पढाइ नभएपछि विद्यालयमा ताला !

विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन नभएको भन्दै विद्यार्थीहले विद्यालयमा तालाबन्दी गरेका छन् । पुस ११ गते २४ घण्टा भित्र आफ्ना माग सुनुवाइ गर्न माग गरेका विद्यार्थीले विद्यालय प्रशासनले मागमा वेवास्ता

वातावरणीय मानव अधिकार रक्षकहरुको गठबन्धन र एकता बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डीसीएको आयोजनामा काठमाडौँमा वातावरणीय मानव अधिकार रक्षकहरुको गठनन्धन र एकता बैठक पुस १२ गते सम्पन्न गरिएको छ । उक्त बैठकमा डीसीएका कार्यक्रम प्रमुख विमल

यौन दुर्व्यवहार गरेको कसुरमा आठ महिना कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ४३ वर्षीय सानो हजुरबुबालाई आठ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस ९ गतेको

खोप लगाएपछि बालकको मृत्युभएको परिवारजनको आरोप, घटनाको छानविनको माग !

डिलाशैनी गाउँपालिका–३ सिमार बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानविन र क्षतिपूर्तिको माग राख्दै बालकका आफन्त आन्दोलित बनेका छन् ।  डिलासैनी गाउँपालिका–२ छेपट्टा गाउँका मुकेश रानाका

कुटपिट घटनाका आरोपितहरू गिरफ्तार

महाबै गाउँपालिका–३ का वडा अध्यक्ष ५१ वर्षीय पदमबहादुर सिंहलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा महाबै गाउँपालिका–३, राता टोलका १९ वर्षीय जीवन सिंह, २१ वर्षीय तारा सिंह, २० वर्षीय

घरेलु हिंसा गरेको आरोपमा बुहारी गिरफ्तार

बलेफी गाउँपालिका-५ की ६५ वर्षीया नानीमैया श्रेष्ठलाई  घरको छतबाट खसालिदिएर घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ३३ वर्षीया बुहारी सबिना श्रेष्ठलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस

शिक्षक सरुवाको विराेधमा विद्यार्थीहरूद्वारा प्रदर्शन र तोडफोड

गरुडा नगरपालिका-४ स्थित श्री नमूना माध्यमिक विद्यालय, बौरियाका शिक्षक शिव शङ्खर झाको सरुवा गराएको विरोधमा उक्त विद्यालयका विद्यार्थीहरू आक्रोशित भइ ०८१ पुस ११ गते विरोध प्रदर्शन गर्नुका साथै नगरपालिकाको भवन र गाडी तोडफोड गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नौबहिनी गाउँपालिका—१ का २५ वर्षीय ज्ञानेन्द्र रानामगरलाई प्रहरीले ०८१ पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १ गते बलात्कार गरेको

विद्यालयको भवन नहुँदा बालबालिकाहरू चिसो भुइमा बसेर पढ्न बाध्य

फतुवा विजयपुर नगरपालिका-१ स्थित शितलपुर गाउँको एक दलित  प्राथमिक विद्यालयका बालबालिकाहरू चिसो भुइमा बसेर पढ्न  बाध्य छन् । २०६४ सालमा स्थापना भएको दलित प्राथमिक विद्यालयमा पराल तथा खरले छाएको छानो

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२१ वर्षीया महिलालाई ०८१ पुस ८ गते कमला नगरपालिका-१ का २३ वर्षीय दिलीप ठाकुरले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुष ९ गते इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिनुभएको छ ।

हत्या घटनाका आरोपित गिरफ्तार

न्यूज व्यूरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका-५ का ३० वर्षीय विनयकुमार यादवको हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५५ वर्षीय सुशील यादव, २६ वर्षीय वीरेन्द्र यादव, २३ वर्षीय धिरेन्द्र यादव