INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला बिहारी नगरपालिका-१० का २२ वर्षीय दिपेन्द्र कुमार दासविरुद्ध ०८१ मङ्सिर २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दिनुभएको छ । आरोपितले

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५५ वर्षीय फुपाजुलाई ०८१ मङ्सिर २८ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बढैयाताल गाउँपालिका–८ का ४४ वर्षीय बाबुराजा थापालाई ०८१ मङ्सिर २८ गते जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको

बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामीलाई सास्ती

बर्दियामा रेबिज विरुद्धको भ्याक्सिन अभाव हुँदा कुकुरले टोकेका बिरामीले सास्ती भोग्नु परेको छ । बारबर्दिया नगरपालिका–४, तर्कापुरकी ११ वर्षीया एलिजा थारुलाई ०८१ मङ्सिर २८ गते कुकुरले टोक्यो । त्यसपछि हजुरबुबा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजपुर गाउँपालिका–५ का निरञ्जनकुमार यादवलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २८ गतेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुरको अरूण गाउँपालिका-६ स्थायी घर भइ धरान उपमहानगरपालिका–२ मा बस्दै आएकी ३७ वर्षीया सम्झना रसाइलीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति अमृत रसाइलीलाई मङ्सिर २८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-४ का १९ वर्षीय चन्द्र बहादुर परियारलाई प्रहरीले ०८१ मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-५ का २४ वर्षीय मौसम मगरलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८१ मङसिर २८ गते बलात्कार गरेको

अपाङ्गता भएका बालबालिका स्वास्थ्य र शिक्षाको अधिकारबाट वञ्चित

उचित उपचार र नियमित फिजियोथेरापी सेवाको अभावमा अपाङ्गता भएका बालबालिका आँगन र पिँढीमा सीमित छन् । उनीहरूले एकातिर नियमित फिजियोथेरापी पाउन सकेका छैनन् भने अर्कोतर्फ शिक्षाको अधिकारबाट समेत वञ्चित भएका

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका-४ ठोकाका २७ वर्षीय मोहनकुमार राईविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८१ कात्तिक २८ गते बलात्कार गरेको आरोपमा

विद्यालयमा शुद्ध खानेपानीको अभाव हुँदा विद्यार्थीलाई सास्ती

बाँसगढी नगरपालिका–५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा सुरक्षित र शुद्ध खानेपानी अभाव हुँदा विद्यार्थीलाई सास्ती भएको छ । विद्यालयमा रहेका ११ सय ९४ जना विद्यार्थीहरू सुरक्षित र शुद्ध

जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या

जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का

दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद

मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश

बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर

हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता

हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका-७ सक्रौलका ३५ वर्षीय भिम भनिने भरोसी राय यादवलाई ०८१ मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ । आरोपितले

खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती

आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै

कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–६ का १९ वर्षीय करिना सिंह राजपुत र काठमाडौँ महानगरपालिका–१९ का ३४ वर्षीय जयश श्रेष्ठलाई प्रहरीले ०८१ मङ्सिर २५ गते गिरफ्तार गरेको छ