INSEC Online

📅 २०८३ श्रावण ८

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-४ का २९ वर्षीय मानबहादुर विकलाई पुस ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडितको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई पुस ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस ६ गते यौन दुर्व्यवहार गरेको र त्यस भन्दा अघि

बालक हत्या आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा फरार रहेका एक जना ०८१ पुष ७ गते गिरफ्तार भएका छन् । इलाका प्रहरी कार्यालय भारदहको टोलीले अभियुक्तलाई गिरफ्तार

सामूहिक बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका-४ बस्ने २४ वर्षीय रिजवान खाँ र ३० वर्षीय इसरार मोहम्मद खाँ विरुद्ध इलाका प्रहरी कार्यालय, भगवानपुरमा ०८१ पुस ८ गते उजुरी

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पुस ९ गते गिरफ्तार गरेको छ । कटहरी गाउँपालिका-२ मा ०८१ पुस ९ गते अचेत अवस्थामा भेटिएकी महिलाको उद्दारपछि सामूहिक

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१ रामनगरका १९  वर्षीय बिनु आलेविरुद्ध ०८१ पुस ९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनुभएको छ । पीडित बालिकालाई आरोपितले पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय दाजूलाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित बलिकाको स्वास्थ्य परीक्षण पुस ९ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितको

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

७१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मधुवन नगरपालिका-४ का ६४ वर्षीय मङ्गाराम थारुलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको

बलात्कार गरेको कसुरमा सात कैद सजायको फैसला

६८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-११ का ३३ वर्षीय रामकिसुन चौधरीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-९ का ४३ वर्षीय बद्री खड्कालाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ पुस ६ गते यौन

हत्या घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानगरपालिका–११, देवीनगरकी २१ वर्षीया अञ्जली विकको कुटपिट गरी हत्या गरेको आरोपमा पति ३० वर्षीय सागर विकलाई प्रहरीले ०८१ पुस ८ गते गिरफ्तार गरेको छ । आरोपितले पुस ८ गते

स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न अधिकारकर्मीहरूको आग्रह

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूको मागको सम्बोधन गर्न मानव अधिकारकर्मीहरूले आग्रह गरेका छन् । मानव अधिकारकर्मीहरूले ०८१ पुस ८ गते विज्ञप्ति जारी गर्दै लर्ड बुद्ध एजुकेशनल

सासू आमाको हत्या आरोपमा ज्वाँइ गिरफ्तार

मण्डनदेउपुर नपा–१ गैरिगाउँ घिसिङटोल निवासी ५२ वर्षीया तेनमाया तामाङलाई ०८१ मङ्सिर ३० गते घरमा कोही नभएको मौका पारी गहना लुटी हत्या गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नपा–२ का २८ वर्षीय ज्वाँइ

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

२१  वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लिसङ्खुपाखर गाउँपालिका–३ का ४१ वर्षीय मानकुमार श्रेष्ठलाई पुस ७ गते १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश भगवती शर्मा ढुङ्गानाको

अपरिचित व्यक्तिका समूहद्वारा नेपाल टेलिकमको टावर तोडफोड

सर्केगाड गाउँपालिका–५ स्थित भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफड भएको छ । ०८१ पुस ५ गते रातिको समयमा अपरिचित व्यक्तिका समूहद्वारा सो ठाउँमा रहेको उक्त नेपाल टेलिकमको टावर तोडफोड गरेको

अदानचुली गाउँपालिकामा नुनको अभाव, सेवाग्राहीलाई सास्ती

अदानचुली गाउँपालिकामा आयोडिन युक्त नुनको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । ०८१ कात्तिक पहिलो सातादेखि नुन अभावका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका हुन् । अदानचुली गाउँपालिका-१ देखि ६ वडासम्मका

मानव अधिकार सञ्जाल तनहुँको संयोजकमा इन्सेक प्रतिनिधि चयन

मानव अधिकार सञ्जाल तनहुँको संयोजकमा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई चयन हुनु भएको छ । तनहुँमा क्रियाशील मानव अधिकारसँग सम्बन्धित सङ्घसंस्थाहरुको पुस ५ गते दमौलीमा भएको भेलाले इन्सेक प्रतिनिधिको संयोजकत्वमा

पत्नी हत्या कसुरमा २५ वर्ष कैद सजायको फैसला

सुनकोशी गाउँपालिका-५ सुनखानीकी ५० वर्षीया डोल्मा तमाङलाई खुकुरी प्रहार गरी हत्या गरेको ठहर गर्दै ५१ वर्षीय पति सोमबहादुर तमाङलाई पुस ५ गते जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८१ मङ्सिर २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १६ वर्षीय बालकविरुद्ध पुस ३ गते इलाका प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ । आरोपित ‘फरार’ रहेकाले