INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई माघ १० गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।

पीडितका आफन्तले माघ १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १२ गते भरतपुर अस्पतालमा गरिएको ।

अन्य

भिडियो