INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार

खानेपानीको आयोजना बन्द भएपछि उपभोक्ताले शुद्ध खानेपानीको अभाव झेल्दै !

राजापुर नगरपालिका–४ मा रहेको राजापुर खानेपानी आयोजना आर्थिक अभावको कारण बन्द भएपछि उपभोक्ताले शुद्ध खानेपानीको अभाव झेल्नु परेको छ । खानेपानीको आयोजना बन्दै भएसँग सो खानेपानी आयोजनाबाट लाभान्वित एक सय

निसीखोलामा ‘होम डेलीभरी’ चुनौती बन्दै

निसीखोला गाउँपालिकामा गत वर्ष मात्रै ६० जना भन्दा बढी गर्भवती घरमै सुत्केरी भए । जसमध्ये दुई जना सुत्केरीको ज्यान गयो । घरमै हुने सुत्केरीको सङ्ख्या गाउँपालिकाको तथ्याङ्कमा आउन नसक्दा समस्या

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन

सिमकोट तल्लो बजारमा खानेपानीको समस्या

हुम्लाको सदरमुकाम सिमकोटको तल्लो बजारमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिका–५ मा रहेको त्तलो बजारमा खानेपानीको समस्या भएको हो । दुई हप्तादेखि खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नु

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा धनगढी उपमहानगपालिका—१० जुगेडाका ५८ वर्षीय सुकदेव रानालाई ०८१ माघ ७ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश

कुटपिट घटनाका आरोपित गिरफ्तार

होटेल व्यवसायी समिति तुलसीपुरका उपाध्यक्ष तुलसीपुर उमनपा–८ का ४२ वर्षीय द्रोर्ण आचार्यलाई होटेलमै आएर धारिलो हतियार प्रयार गरी कुटपिट गरेको आरोपमा प्रहरीले माघ ९ गते तुलसीपुर उमनपा–३ का ३२ वर्षीय

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार

वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले

गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी

सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य

बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी

बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या

एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा

तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन

जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्

कुटपिट घटनाका आरोपित असई निलम्बित

भरतपुर महानगरपालिका-११ गणेशधामका २० वर्षीय अमृत कुमाललाई ०८१ पुस १५ गते कुटपिट गरेको आरोपमा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेललाई जिल्ला प्रहरी कार्यालय

मिलापत्रमै टुङ्गिन्छन् महिला हिंसाका घटना !

महिलामाथि हुने हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गइरहेको अवस्थामा अधिकांश महिला हिंसाका घटनाहरु मिलापत्रमै सिमित हुनेगरेको पाइएको छ । मिलापत्रमै हिंसाका घटनाहरु टुङ्गिनेभएकोले महिलामाथि हुने हिंसाका घटनाहरुमा कमी आउन नसकेको सरोकारवलाहरुको

सडक निर्माण कार्य अलपत्र, स्थानीयलाई सास्ती

गैरा–गाङ्खेत सडक निर्माण कार्य समयमै नसकिँदा स्थानीयले सास्ती भोग्नु परेको छ । सडक नबन्दा जिल्लाको आलिताल गाउँपालिका–१ र २ अन्तर्गतका दर्जन बढी गाउँका स्थानीयले सास्ती भोग्नु परेको हो । आलिताल

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ, पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई माघ ५ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले ०८१ माघ ५ गते बलात्कार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रत्ननगर नगरपालिका-४ का ४२ वर्षीय इन्द्र बिकलाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई माघ ३ गते बलात्कार प्रयास गरेको