INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका-५ का ३३ वर्षीय कमल नेपालीलाई प्रहरीले ०८१ माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ माघ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।

अन्य

भिडियो