INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते उजुरी दर्ता भएको छ ।

पीडित युवतीलाई आरोपितले ०८१ पुस १ गते बलात्कार गरेको पीडित पक्षले आरोप छ । घटनाका आरोपित फरार रहेकोले थप अनुसन्धान भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण माघ २४ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।

अन्य

भिडियो