INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा माघ २३ गते उजुरी दिनुभएको थियो ।

पीडित महिलाले गुल्मी अस्पताल, तम्घासमा माघ १६ गते बच्चा जन्माउनुभएको छ । आमा र बच्चा जिल्लाको एक आश्रयस्थलमा रहेका छन् ।

अन्य

भिडियो