INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

केवलकार निर्माण विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार खारेजीको माग गर्दै आएको ‘नो केवलकार’ समूहलाई सरकारले वार्तामा बोलाएको छ । मन्त्रीस्तरीय वार्तामात्रै गर्ने अडान राख्दै आएको समूहलाई प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठन गरिएको वार्ता समितिले

इन्सेकद्वारा वडाध्यक्ष धर्नामा बसेको घटनाको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले सबैला नगरपालिकाको कार्यालयस्थित सोही नगरपालिका-११ का वडा अध्यक्ष सरोज कुमार यादव धर्नामा बसेको घटनाको २०८१ फागुन १२ गते अनुगमन

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-५ का ५९ वर्षीय नेत्रबहादुर नेपालीलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ फागुन ९ गते बलात्कार गरेको आरोपमा

बलात्कारका घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका– १२ भैसेटोलका ३९ वर्षीय मोहन दनुवारलाई फागुन १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई खेतवारीमा पानी लगाउन जाँदा ०८१ माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-५ का २७ वर्षीय अजय मेवाहाङलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित ज्येष्ठ नागरिकलाई ०८१ फागुन ९ गते बलात्कार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा सर्लाही जिल्ला बरथहवा नपा–५ सिसौटका ५५ वर्षीय उपेन्द्र ठाकुरलाई प्रहरीले फागुन ११ गते गिरफ्तार गरेको छ । नमोबुद्ध नपा–४ काफ्लेथोकको मन्दिरमा बस्ने पीडित

शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

पोखरा महानगरपालिका–६ जरेवरस्थित गण्डकी एकेडेमी विद्यालयमा कक्षा ६ मा अध्ययनरतएक छात्रलाई ०८१ फागुन ६ गते गणित शिक्षक २३ वर्षीय विपिन कार्कीले कुटपिट गरे । शिक्षकले विद्यार्थीलाई शौचालय जानसमेत नदिएर शरीरमा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भारत राज्य सितामढी जिल्ला परिहार घर भएका ४२ वर्षीय चैन किसोर दासलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ०८१ फागुन ११ गते गिरफ्तार गरेको छ

पत्रकारलाई धम्की घटनाका आरोपितविरुद्ध उजुरीः सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय निवेदन

पश्चिमटुडे दैनिक र पश्चिम टुडे अनलाइनका सम्पादक दीर्घराज उपाध्यायले समाचार लेखेकै कारण निरन्तर रुपमा धम्की दिइएको भन्दै स्थानीय सुवास भट्ट, मदन भट्ट, तेज खडका, निरज थापा, कविन्द ठकुल्ला र फेक

बलात्कार घटनाका आरोपित शिक्षक गिरफ्तार

१४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा जाजरकोटको भेरी नगरपालिका–९ घर भई मरिण गाउँपालिका–१ बसेरी बस्दै आएका शिक्षक २२ वर्षीय गोरख वि.क.लाई प्रहरीले ०८१ फागुन ९ गते गिरफ्तार गरेको छ ।

केवलकार निर्माण विवाद: प्रहरीले बदला लिएको आरोप, मन्त्रीस्तरीय वार्ता समिति बनाउन माग

केवलकार निर्माण खारेजीको माग गर्दै आएको समूहले प्रहरीले बदला लिएको आरोप लगाएको छ । केवलकार निर्माणको विरोधका क्रममा ०८१ माघ १२ गते पाथीभरा(मुकुम्लुङ) क्षेत्र, फुङलिङ नगरपालिका-१० र ११ मा बलुडाँडामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाउँपालिका-१ का २५ वर्षीय सन्तोष लिम्बूलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ फागुन २ गते बलात्कार गरेको

सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार

माण्डवी गाउपालिका–२ का ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियारको ०८१ फागुन ९ गते हत्या गरेको आरोपमा माण्डवी गाँउपालिका–२ का ३४ वर्षीय पंकज परियारलाई प्रहरीले ०८१ फागुन ११

उच्च स्तरीय छानबिन समिति गठनको माग

१७ वर्षीया बालिकालाई नवराजपुर गाउँपालिका-१ का १९ वर्षीय रुपेश मण्डल, १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामबिनय मण्डलले अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको र बस्तीपुर

अपहरण, शरीर बन्धक र बलात्कार गरी हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको आरोपमा नवराजपुर गाउँपालिका-१ का १९ वर्षीय रुपेश मण्डल, १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामविनय मण्डलविरुद्ध पीडित

केवलकार निर्माण विवाद : फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी

ताप्लेजुङको फुङ्लिङमा फागुन ११ गतेदेखि अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि फुङलिङ नगरपालिका बजार क्षेत्र

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१६ का गोपाल विकलाई जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले फागुन ९ गते

बालिका अपहरण घटनाका आरोपितहरूविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा रौतहटको इश्नाथ नगरपालिका-९ का २० वर्षीय जैकि पासवान र निजका आमा ४० वर्षीया सुन्दरी भनिने सुन्दरता देवी पासवानविरुद्ध ०८१ फागुन ८ गते पीडित पक्षले

अपरिचित व्यक्तिहरूको समूहद्वारा नमस्तेको टावर तोडफोड

खार्पुनाथ गाउँपालिका–३, रायामा रहेको नमस्तेको टावर तोडफोड गरिएको छ । फागुन ७ गते रातिको समयमा अपरिचित व्यक्तिहरूको समूहद्वारा टावर तोडफोड गरेपछि सेवाग्राही सञ्चार सेवाबाट वञ्चित भएका छन् । टावरमा राखिएको

कोशी प्रदेशका २ लाख ३१ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाइयो

नेपालमा प्रत्येक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर र चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सर र यसको क्षति निवारणका