६ वर्षीया दुई जना र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ चैत ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरूलाई आरोपितले ०८१ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ११ गते इलाका प्रहरी कार्यालय, सुलिचौरमा उजुरी दिएको थियो ।
पीडितहरूको स्वास्थ्य परीक्षण चैत १२ गते जिल्ला अस्पताल, रेउघामा भइरहेको छ ।