सरकारद्वारा वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा
सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको राससले जनाएको छ । फागुन ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको
सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको राससले जनाएको छ । फागुन ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको
बेलुकी अबेरसम्म पढेर सुतेका उग्रतारा जनागाल गाविस-८ का १७ वर्षीय प्रमोद भनिने कृष्णराम पुर्कोटी बनेपा नपा-५ मा रहेको ज्ञानकुञ्ज माविको होस्टेलमा फागुन ९ गते बिहान मृत भेटिएपछि आक्रोशित जमातले विद्यालय
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा च्याङ्ग्रे गाविस ६ का ४५ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । बजार जाँदा मोटरसाइकलमा लिफ्ट दिन्छु
यदुकुहास्थित शहीद पार्क संरक्षण सम्भारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रदान गरेको १ लाख रुपियाँको चेक जिल्ला इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले यदुकुहा गाविस सचिव सन्तोषकुमार सुवेदीलाई
१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले खडगकोट गाविस-४ का २१ वर्षीय पवन ढकाललाई फागुन ७ गते गिरफ्तार गरेको छ । प्रहरीले उनीसहित विवाह गराउन सहयोग गर्ने पर्वत देविस्थान गाविस-७
नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन ८ गते एक घण्टा धर्ना दिएका छन् । गुल्मी उद्योग
जिल्ला कारागार शाखा डडेल्धुराका कैदी बन्दीले कारागार शाखाका खरिदारलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई लिखित पत्र पठाएका छन् । कैदी बन्दीहरूले कारागार शाखा डडेल्धुरामा कार्यरत खरिदार लक्ष्मी
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा साँघु गाविस-८ ताप्लेजुङका ३२ वर्षीय सन्तबहादुर बराईलीविरुद्ध फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलाले दिएको उजुरी दर्ता गरी
बहुविवाह गरेको ठहर सहित तानसेन नगरपालिका-१४ सुन्दरगाउँका २८ वर्षीय निरञ्जन बलाल र सोही ठाउँकी २७ वर्षीया रीता थापालाई जिल्ला अदालत पाल्पाले जनही एक/एक वर्षकैदको फैसला सुनाएको छ । फागुन ८
तराई मधेसमा बसोबास गर्ने अति पिछडिएको दलित मुसहर समुदायले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहले पाल्पा कारागारमा ल्याण्डलाइन फोन जडान गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूले फागुन ८ गते निमित्त
कोटेली गाविस स्तरीय मानव अधिकार निगरानी सञ्जालका अध्यक्ष ३७ वर्षीय शेरबहादुर साउदलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय भिमबहादुर भूललाई प्रहरीले फागुन ८ गते गिरफ्तार गरेको
संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले काम नै अवरुद्ध गरी धर्नामा बसेपछि बालबालिकाले फागुन ७ र ८ गते पोलियो थोपा खानबाट वञ्चित भए । कर्मचारीहरूको आन्दोलनका कारण फागुन ७ र ८
सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका पीडितहरूको निशुल्क उपचार सुरु भएको छ । शान्ति कोषको सहयोगमा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले फागुन ८ गतेदेखि छुट्टै उपचार कक्षको स्थापना गरी द्वन्द्वपीडितहरूको उपचार सुरु
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा जिल्ला अदालत मकवानपुरले मनहरी गाविस-३ का ३५ वर्षीय प्रदिप कर्माचार्यलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश दयाराम ढकालको फागुन ८ गते बसेको
३० वर्षीया एक महिलालाई फागुन ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा नपा-३ का २४ वर्षीय युवराज बिकलाई फागुन ७ गते गिरफ्तार गरेको छ । पीडितले फागुन ६ गते
रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकीवडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । लुटिएको मध्ये एसएलआर मर्चवारको बगौली-६ मा बेवारिसे
पक्लीहवा गाविस-९ सखरद्वीकी ३० वर्षीया मदेरु मुसहरलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति निरुदेव मुसहरलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडितको शरीरमा आरोपितले फागुन ७
बहुविवाह गरेको आरोपमा फाकफोक-३ का ५५ वर्षीय यामप्रसाद राई र सोही ठाउँकी ३६ वर्षीया रमिला खवासविरुद्ध प्रहरीले जिल्ला अदालतमा फागुन ८ गते बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरेको छ । यामप्रसादकी जेठी
निर्वाचनका लागि नागरिक दबाव अभियानले “संविधान कार्यान्वयनः आवधिक निर्वाचन” भन्ने मूल नाराका साथ थालेको दबाव अभियानमा सहभागीहरूले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्न र हिमाल, पहाड,