INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

ताकुमाझ लाकुरीवोट-९ डुम्रिस्वाँराकी ३७ वर्षीया विमला बयलकोटी धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा फेला परेकी छिन् । फागुन ९ गते १२ बजे घाँस लिन जङ्गल गएकी बयलकोटी साँझ अबेरसम्म

मधेसी मोर्चाले आह्वान गरेको बन्दले जनजीवन प्रभावित

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन ११ गते आह्वान गरेको बन्दका कारण तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका

तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्चको ध्यानाकर्षण

सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको राससले जनाएको छ । न्यायाधीशद्वय

आयोगद्वारा महिला अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजनामा विद्यालय तहमा महिला अधिकारसम्बन्धी सचेतना मुलक कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ । खाँदबारी नगरपालिकाका आठ सामुदायिक र दुई संस्थागत विद्यालयका विद्यार्थी र शिक्षकहरूको उपस्थितिमा

फोटो खिचेको भन्दै प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

माउण्टेन टेलिभिजनका सिरहा समाचारदाता सिरहा नपा-७ का ३१ वर्षीय सुरेन्द्रकुमार कामतिलाई फागुन ११ गते प्रहरीले दुर्व्यवहार गरेको पीडितले आरोप लगाए । सिरहा नपा-११ स्थित भलुवाही चोकमा ‘स्वतन्त्र मधेस गठबन्धको फ्री

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाहका आरोपित चन्द्रअयोध्यापुर-४ का २९ वर्षीय दिपक महरा र १८ वर्षीय आशा महरालाई जिल्ला अदालतले फागुन १० गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

आयोगद्वारा आर्थिक, सामाजिक तथा सांस्कृतिक र विकासको अधिकारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले फागुन ११ गतेदेखि सोलुखुम्बु जिल्लामा आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको अधिकारको विषयमा अनुगमन गरेको छ । उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख अम्बिका

बाल क्लब सञ्जालको पहलमा बाल विवाह रोकियो 

१७ वर्षीया बालिकाको पाथीभराका ४१ वर्षीय बिन्द्र राईसँग विवाह तय भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालको सक्रियता र प्रहरीको सहयोगमा उक्त विवाह रोकिएको छ । बालिकाका अभिभावकले जिल्ला प्रहरी

स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजानिक

निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार २०७४ वैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता, वैशाख १७

मानव अधिकार समन्वय केन्द्रको साधारण सभा सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसिसि) को वार्षिक साधारण सभा फागुन ११ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै बाल अधिकार महासन्धीमा आधारित समितिका अध्यक्ष कृष्ण सुवेदीले

मधेसी मोर्चाका कार्यकर्ताद्वारा मानव अधिकार रक्षकमाथि दुर्व्यवहार

नेपाल पत्रकार महासङ्घका पुर्व कोषाध्यक्ष एवम् रेडियो जनकपुरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका जनकपुर उमनपा-८ का ५२ वर्षीय शितल साह र इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष सुरेश यादवलाई

निर्वाचनको मिति घोषणा गरेको विरोधमा मसाल जुलुस प्रदर्शन

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका विभिन्न जिल्लामा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार

बालिका बेचबिखन घटनाका आरोपित गिरफ्तार

बेचबिखन गर्ने उद्देश्यले भारततिर लैजाँदै गरेको अवस्थामा रुपन्देहीस्थित सहायक नाकाबाट प्रहरीले फागुन १० गते चारजना बालिकाको उद्दार गर्नुका साथै उक्त घटनाका आरोपित चितवन भण्डारा-१ घर भई हाल काठमाडौँ सुन्दरीजलका ३५

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएको आरोप

मुसिकोट नपा-६ का १३ वर्षीय अशोक शर्मालाई कक्षा कोठामा ढिला आएको आरोपमा फागुन ९ गते यमुनानन्द मावि सेरीगाउँका १९ वर्षीय शिक्षक देवबहादुर बुढाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ

समुदायलाई आफ्नो कर्तव्यप्रति पनि जिम्मेवार बनाउन सरोकारवालाको सुझाव

इन्सेकद्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही  बनाउने’ कार्यक्रमको जिल्ला सल्लाहकार समितिको बैठकले समुदायलाई अधिकार माग्ने मात्रै नभई कर्तव्यप्रति जिम्मेवार बनाउनतर्फकेन्द्रित हुन सरोकारवालाले सुझाव दिएका छन् । जिल्लास्तरीय

इन्सेकसहितको टोलीद्वारा कारागारको अनुगमन

जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलसहित सञ्चारकर्मीहरूको टोलीले फागुन १० गते जिल्ला कारागार सप्तरीको अनुगमन गरेको छ । कारागार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका

आयोगद्वारा पाँचौ रणनीतिक योजनाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको पाँचौ रणनीतिक योजना (२०१५-२०२०) र वार्षिक कार्ययोजनाको प्रभावकारी विश्लेषणसम्बन्धी छलफल फागुन ९ गते बुटवलमा सम्पन्न भएको छ । अघिल्ला चारओटा कार्ययोजनाको तुलनामा पाँचौ कार्ययोजनाको कार्यक्षेत्र केही

महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया एक महिलालाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फलैजाँदै गरेको आरोपमा इलाका प्रहरी कार्यालय जमुनाहाले गोरखा जिल्ला हुईया गाविस-८ का २४ वर्षीय बेलबहादुर गुरुङ र सोही ठाँउकी ३० वर्षीया बासमाया गुरुङलाई

राजश्व अनुसन्धानका कर्मचारीद्वारा पत्रकारलाई दुर्व्यहार गरेको आरोप

अन्नपूर्ण पोष्ट दैनिकका सम्बाददाता विजलपुरा गाविस-९ का २४ वर्षीय राजकरण महतोलाई फागुन ९ गते वर्दिवास स्थित राजस्व अनुसन्धानका कर्मचारी पहल केसीले क्यामरा खोसेर दुर्व्यवहार गरेका छन् । ‘नसोधिकन कार्यालयको सवारीको