निर्वाचन आयोगको सदस्यमा तीन जनाको नाम अनुमोदन
संसदीय सुनुवाइ विशेष समितिको फागुन ३ गते बसेको बैठकले निर्वाचन आयोगमा रिक्त रहेको सदस्य पदको लागि प्रस्तावित तीनै जनाको नाम अनुमोदन गरेको छ । बैठकले संवैधानिक परिषद्बाट माघ १४ गते
संसदीय सुनुवाइ विशेष समितिको फागुन ३ गते बसेको बैठकले निर्वाचन आयोगमा रिक्त रहेको सदस्य पदको लागि प्रस्तावित तीनै जनाको नाम अनुमोदन गरेको छ । बैठकले संवैधानिक परिषद्बाट माघ १४ गते
रोडीकोट गाविसका करिव ७ सय घरधुरीले खडेरी कार्यक्रमको राहत चामल आठ महिना बितिसक्दासमेत नपाएको गुनासो गरेका छन् । खडेरी प्रभावित क्षेत्रको चामल नपाएपछि यहाँका नागरिक भोकमारीको सङ्कटमा परेको स्थानीयबासीले हरिलाल
बहुविवाह गररेको कसुरमा गौरीपुर गाविस-५ का ३० वर्षीय गणेश मण्डल र एकराही गाविस-५ की १८ वर्षीया रिना मण्डललाई जिल्ला अदालतले फागुन २ गते जनही एक वर्ष कैद र ५ हजार
शिवराज नपा-१० की ६ वर्षीया सीता अधिकारीको शव फागुन ३ गते चन्द्रौटा बजार नजिकैको खोलामा फेला परेको प्रहरीले जनाएको छ । घरमा खेलीरहेकी बालिका ०७३ फागुन २ गते साँझदेखि एकाएक
भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता नबनाएको राससले जनाएको छ । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका
स्थानीय निकायका कर्मचारीहरूले गर्दै आएको आन्दोलनका क्रममा फागुन ३ गते जिल्ला विकास समितिको कार्यालयमा प्रहरीले गरेको हस्तक्षेपका काराण तीन जना घाइते भएका छन् । शान्तिपूर्ण रूपमा धर्नामा बसेका बेला एक्कासी
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डा गाविस-६ का १८ वर्षीय लक्ष्मण शाहीलाई दैलेख जिल्ला अदालतले ६ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले फागुन २
तनहुँकी ३५ वर्षीया र मकवानपुरकी ३८ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट फागुन
१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा राप्ती नपा-३ का २० वर्षीय प्रतिज्ञा मगरलाई जिल्ला अदालत चितवनले फागुन २ गते ६ वर्ष कैद सजायका साथै पीडित बालिकाका लागि महिला तथा बालबालिका
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले ४५ वर्षीय बावुलाई फागुन १ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कार्यालयका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले राति गस्तीमा
पथरैया गाविसस्थित भकरैयाका विरेन्द्र जैशी गस्तीमा गएको प्रहरीले गोली चालाउँदा फागुन १ गते राति घाइते भएका छन् । घाइते जैशीको कोखा नजिकैको भागमा गोली लागेकोले शल्यक्रियाका लागि फागुन १ गते
१५ वर्षीया बालिकालाई गुल्मी जिल्ला खड्ककोट गाविस-४, उर्लेनीका २१ वर्षीय पवन ढकालविरुद्ध आवश्यक कारवाहीको माग गर्दै पीडित बालिकाकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छन् ।
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-७ का ४५ वर्षीय पूर्णबहादुर कार्की र भोजपुर नपा-८ का २५ वर्षीय देवबहादुर गजमेरलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित
अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दानाबारी-५ का ३६ वर्षीय यामबहादुर मगरलाई फागुन १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २८ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै पीडित बालिकाका ३८ वर्षीय बावुलाई जिल्ला अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले फागुन १
मझौलिया गाविस-४ का वाइसीएल नेता ३१ वर्षीय लालु खानमाथि फागुन १ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । खान ‘जनयुद्ध’ दिवसको अवसरमा एकीकृत माओवादी केन्द्रले
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले नेपालमा अझै पनि यातना दिएर आरोपित व्यक्तिलाई सावित गराउने गरेकोमा आयोगको ध्यानाकर्षण भएको बताएका छन् । चौथो राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयनको
कालो पाइन्ट । निलो र्सट । हँसिलो अनुहारभित्र निराशाको बादल मडारिइरहेको स्पष्टै देखिन्छ । गार्हो भयो भन्न सक्दैनन् । तर, हाउभाउले त्यसै भन्छ । झिसमिसे मै डेढ घण्टाको उकाली ।
महादेवस्थान गाविस-२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछन् । गाउँमा अरूले राहत पाउँदा उनले पाएनन् । घर
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा ‘म्याद’ गुज्रिएका पठाएको फेला पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना, मानव अधिकार निगरानी समूह मनपाङको संयोजन तथा नेपाल एकीकृत ग्रामीण