बैठक कक्षमा क्याम्पस प्रमुख र लेखापालमाथि आक्रमण
सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसका प्रमुख ४५ वर्षीय लालप्रसाद अंगाइ र लेखापाल ४१ वर्षीय राम्जी खड्कालाई नेपाली कङ्ग्रेसको भातृ सङ्गठन तरुणदलका जिल्ला कार्य समितिका पूर्व सचिव एवम् सुन्दरबजार खानेपानी उपभोक्ता





