INSEC Online

📅 २०८३ जेष्ठ २३

समाचार

वर्ष पुस्तक आधिकारिक अभिलेखको दस्तावेजः पूर्व प्रधान्यायाधीश श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले एक कार्यक्रमकाबिच नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ विमोचन गरेको छ । पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाकाचोल गाविस-७ का ३० वर्षीय मीनबहादुर पुरीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन-४ गते यौन दुर्व्यवहार गरेको

खानेपानीको पाईप बिछ्याउँदै गरेका अभियान्तामाथि प्रहरीद्वारा कुटपिट

निर्माणाधीन दैलेखबजार खानेपानी आयोजनाको पाईप बिछ्याउने काममा जुटेका दैलेखबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ५४ वर्षीय अध्यक्ष बलराम श्रेष्ठ, ४५ वर्षीय कोषाध्यक्ष भरतबहादुर थापा, ३७ वर्षीय मर्मतसम्भारकर्ता टेकबहादुर खत्री र

वाइसिएलद्वारा नेविसङ्घका कार्यकर्तामाथि आक्रमण भएको आरोप

आठबिसकोट गाविसमा रहेको राडी क्याम्पसमा नेविसङ्घका तर्फबाट स्ववियु सदस्यको उम्मेदवार बनेका २६ वर्षीय सुजल शाहीलाई वाइसियल कार्यकर्ताहरूले फागुन ६ गते साँझ आक्रमण गरेको भन्दै नेविसङ्घ रुकुमले आपत्ति जनाएको छ ।

डढेको गाउँ फेरियो, अग्नी पीडितहरूको मन फेरिएन !

सिङ्गो बस्ती नै जलेर ध्वस्त भएको एक वर्ष हुनै लाग्यो । गत वैशाख १८ गते बडागाउँ १ र २ का दजाकोट र माझगाउँका ५४ घर र थुप्रै गोठ र पशु

इन्सेकसहितको सहभागितामा हिंसा न्यूनीकरणका लागि कार्यादल गठन

जिल्लामा जघन्य खालका अपराध बढन थालेपछि प्रमुख जिल्ला अधिकारीको पहलमा फागुन ६ गते जिल्लाका सरोकारवाला निकायबिचको बैठकले हिंसा न्यूनीकरणका लागि भन्दै इन्सेक र मानव अधिकार निगरानी समूहसहितको सहभागितामा तीन वटा

मानव अधिकार निगरानी समूहका अध्यक्षको पहलमा अनसन तोडियो

मानव अधिकार निगरानी समूह धनुषाका अध्यक्ष सुरेश यादवको पहलमा जनकपुरमा विगत १६ दिनदेखि जारी अनसन फागुन ६ गते तोडिएको छ । माघ २० गतेदेखि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष

जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पठनपाठन भएन

जुम्लामा माघ २५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन भएको छैन । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थी भर्ना अभियानको बाहानामा शिक्षक

शिक्षकलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दर्ता

फिदिम उच्च माविका शिक्षक उमेश पर्सैलालाई फागुन ५ गते कुटपिट गरेको आरोपमा फागुन ६ गते फिदिम नपा-२ का ३० वर्षीय सुरेन्द्र राईसहित दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको

कर्मचारीको आन्दोलनले बालबालिकाको खोप कार्यक्रम प्रभावित

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) तथा पद व्यवस्थापन गराउन माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरीमा हात्तीपाइलेको औषधि खुवाउने तथा राष्ट्रिय पोलियोलगायत खोप कार्यक्रम प्रभावित भएका छन् । स्वास्थ्यकर्मीहरू जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-५ का २४ वर्षीय सद्दाम मियालाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन ३ गते यौन दुर्व्यवहार गरेको

विद्यार्थीलाई कुटपिट गरेको घटनाका अाराेपित शिक्षिकाविरुद्ध उजुरी

शङ्खेश्वरी मावि बराहपोखरीमा कक्षा ६ मा अध्ययनरत कौशिला राईलाई फागुन ३ गते बेहेस् हुनेगरी लठ्ठीले कुटपिट गरेको आरोपमा सोही विद्यालयकी शिक्षिका कृष्णकुमारी रेग्मीविरुद्ध पीडित पक्षले फागुन ५ गते जिल्ला शिक्षा

जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

राजपुर गाविस-३ चौरीका ५१ वर्षीय सन्तबहादुर सुनार, २५ वर्षीया बुहारी सुष्मा सुनार र १६ वर्षीया छोरी अन्जना सुनारलाई माघ २७ गते छुवाछुत गरेको आरोपमा सोही गाविस-३ का ३३ वर्षीय चुमान

बेचविखन घटनाका आरोपित गिरफ्तार

मोरङकी २७ वर्षीया, सुनसरीकी ३४ र २० वर्षीया, नवलपरासीकी ३१ वर्षीया, काठमाडौँकी ३० र ३५ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ विराटनगरका ४३ वर्षीय  अकबर हुसेनविरुद्ध फागुन ५ गते जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको छ । पीडित महिलालाई मोरङ घर

लक्षित समूहको बजेट उपलब्धिहीन !

‘अहिले खाए भरे के खाने ? विपन्न परिवारमा त्यसकै चिन्ता छ ।’-तोलादी प्रावि वडागाउँका शिक्षक अर्जुन परियारले भने- ‘दलितको घरमा लुते पाठी बाँधिदिएर उनीहरूको चेतना र आर्थिक समृद्धि कसरी हुन्छ

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर नपा-६ का २५ वर्षीय सोनु विकलाई जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले फागुन ४ गते

कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

सुर्यपुरा गाविस-७ की ५८ वर्षीया मालती केवटलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँका ५० वर्षीय रामनयन लोध र ३५ वर्षीय विनोद लोधलाई फागुन ३ गते गिरफ्तार गरेको

मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले फागुन ४ गते जिल्ला कारागारलगायत जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरी कार्यालयबाट प्रवाह हुने सेवा मानव अधिकारमैत्री भए नभएको विषयमा जानकारी लिएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक रोगबाट पीडित २३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुलवारी-२ का २८ वर्षीय शालिकराम परियारलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २८ गते