INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१२ का १८ वर्षीय कमल रानालाई जेठ १३ गते बुटवलबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई रारा होटल तथा फेम्ली रेष्टुरेण्टका सञ्चालकको

राजपाका कार्यकर्ताले निर्वाचन सामग्री जलाए

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले सप्तरीको बलान विहुल गाउँपालिकामा जेठ १३ गते  निर्वाचन शिक्षासम्वन्धी प्रचार-सामग्री जलाएका छन् । चनही मल्हनियास्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रम बिथोल्दै उनीहरूले प्रचार-प्रसार सामग्रीमा

राजपाद्वारा मशाल जुलुश प्रदर्शन

मधेशको माग सम्बोधन बिना नै सरकारले दोस्रो चरणको चुनाव गराउन लागेपछि राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार जेठ १३ गते महोत्तरीमा मशाल जुलुस निकालेको छ । राजपा नेपालका

स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा जेठ १३ गते स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी

मानव अधिकारको अवस्था सन्तोषजनक छैनः प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको १७ औँ स्थापना दिवसको अवसरमा यस्तो प्रतिवदेन सार्वजनिक गरिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-७ का २७ वर्षीय सुनिल शर्मा बढईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा

नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार घाइते

चुनावी सभा गरेर घोराही फर्कँदै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार २५ वर्षीय विवेक बुढाथोकीलाई नेविसङ्घका कार्यकर्ताले आक्रमणमा गरी गम्भीर घाइते बनाएका छन् । जेठ ११ गते घोराही उपमहानगरपालिका-५ वसन्तापुर भन्ने

अज्ञात समूहद्वारा राप्रपाका उम्मेदवारको पोल्ट्रि फार्ममा आगजनी

त्रीवेणी नगारपालिकाका राप्रपाको तर्फबाट मेयरका उम्मेदवार हिमाल शाहीले सञ्चाल गरेको कुखुराको पोल्ट्रि फार्ममा जेठ ११ गते राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट भौतिक संरचना, लत्ताकपडा, खटिया, टेबल, खातापाता

आचारसंहिता उल्लङ्घन गर्दै इलामका राजनीतिक दलहरू

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि इलामका राजनीतिक दलहरूले निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय कतैबाट पनि अनुमति नलिइ सवारी साधन प्रयोग गरेको पाइएको छ । निर्वाचन नजिकिँदै गर्दा प्रचार-प्रसारका

भोट नदिएको भन्दै कुटपिट गरेको आरोप

किस्पाङ गापा-१ भाल्चेकी २૪ वर्षिया मन्जुमाया घलेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले रुख चिन्हमा भोट नदिएको आरोप लगाउँदै कुटपिट गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ

सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेकी राससले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका

पूर्व माओवादी कार्यकर्ताबाट एमाले उम्मेदवारलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका तर्फबाट नौगाड गाउँपालिकाका अध्यक्ष उम्मेदवार प्रेमसिंह धामीलाई पूर्व माओवादी कार्यकर्ता अमरसिंह धामीले जेठ १० गते राति ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । सिप्टीमा घरदैलो अभियान गरिरहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्दे-६ घर भई दानाबारी-८ मा बस्दै आएका  ३० वर्षीय क्रान्ति आलेलाई प्रहरीले घटना भएको दुई महिनापछि जेठ १० गते गिरफ्तार गरेको छ । ०७३

नौ दिनदेखि पत्रकार थुनामा, अझै रिहा भएनन्

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा सदस्य तथा जनता टेलिभिजनका गोरखा संवादाता विकास भट्टराईलाई प्रहरीले विगत नौ दिनदेखि गिरफ्तार गरी हिरासतमा राखेको छ । पालुङटार नगरपालिका-१ खोप्लाङका २४ वर्षीय भट्टराई जेठ

मोरङमा आचारसंहिता उलङ्घनका तीनओटा उजुरी

मोरङमा निर्वाचन आचारसंहिताका तीनओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । २०७४ जेठ ११ गते पनि मोरङ बेलवारी नगरपालिकास्थित भगवती क्याम्पस अगाडि नेपाली काङ्ग्रेसको २५ मिटर लामो तुल

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्धः प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन् । स्थानीय तहको पहिलो चरणको

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

समचार सम्प्रेषण गरेको बिषयलाई आधार बनाएर सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासङ्घकी केन्द्रिय सदस्य सुष्मा पौडेलले जेठ १० गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएकी छन्

बहुविवाह घटनाका आरोपित गिरफ्तार

कृष्णासबरन गाउँपालिका-१ जण्डौलकी २८ वर्षीया अनीता चौधरीका पति ३० वर्षीय शिवकुमार चौधरी र सोही ठाउँकी २९ वर्षीया ममता चौधरीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी जेठ १० गते मुद्दा दर्ता

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार परेका २७ वर्षीय सुरज चौधरीलाई जेठ ८ गते जिल्ला अदालत रुपन्देहीले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले आरोपितलाई कैद

बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय ‘बेहुला’ र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ ।