द्वन्द्व पीडितको शरीरमा अझै गोलीको छर्रा
आर्थिक अभावका कारण रैनादवी छहरा गाउँपालिका-३ भुवनपोखरीकी ३० वर्षीया भुमिका मरासिनी र उनका दुई छोराछोरी १२ वर्षदेखि शरीरमा गोलीको छर्रा लिएर बाँच्न बाध्य छन् । खर्च नहुँदा आफू सहित १४
आर्थिक अभावका कारण रैनादवी छहरा गाउँपालिका-३ भुवनपोखरीकी ३० वर्षीया भुमिका मरासिनी र उनका दुई छोराछोरी १२ वर्षदेखि शरीरमा गोलीको छर्रा लिएर बाँच्न बाध्य छन् । खर्च नहुँदा आफू सहित १४
राष्ट्रिय जनता पार्टी(राजपा) सप्तरीको जेठ १० गते राजविराजमा सम्पन्न बैठकले आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी नहुने जनाएको छ । मधेसको माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक भएको औँल्याउँदै
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । गोकर्णेश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् । इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले आफूहरूले उत्पादन गरेको मुडाको विक्री वितरणमा समस्या नभएपनि जुत्ता बेच्न
लहान नपा-१२ का ३५ वर्षीय लगना मल्लिकलाई जिल्ला अदालतले बलात्कार गरेको कसुरमा जेठ ८ गते पाँच वर्षकैद तथा १५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । न्याधीश राजेन्द्र अधिकारीको एकल
ज्वालामूखी गाउँपालिका-३ उखुबारी (कोलेडाँडा) मा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते भएको झडपमा घाइते भएका आफ्ना कार्यकर्ताहरूलाई उपचारमा अवरोध पुर्याएको सोही गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले जेठ ९
राज्यबाट निःशुल्क शिक्षा प्रदान गरेपनि विद्यालयको पहुँचबाट वञ्चित सर्लाहीका ६० जना बालबालिकालाई इन्सेकको सहयोगमा भर्ना गरिएको छ । तराई मधेसका जिल्लामा गरिबीको रेखामूनि रहेका मुसहर जातका बालबालिका विद्यालय भर्ना हुन
कावासोती नपा-१६ डण्डाकी १५ वर्षीया रविना अर्यालको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावु तुलसीप्रसाद अर्याल र ३७ वर्षीया आमा भिमकला अर्याललाई जेठ ८ गते गिरफ्तार गरेको छ । आरोपित
शैक्षिक सत्र सुरु भएको तीन महिना बितेपनि हुम्ला जिल्लाको सदरमुकामबाट करिव चार दिन लाग्ने ५२ कोष टाढा रहेको नामखा गाउँपालिकाको लिमीमा रहेका तीन ओटै विद्यालय जेठ ९ गतेसम्म खुलेका छैनन्
खाडाँचक्र नपा-३ घरभई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत म्यादी प्रहरीहरू १९ वर्षीय अविराम पाण्डे, २१ वर्षीय प्रभुजन सेजुवाल, २० वर्षीय लोकेन्द्र न्यौपाने, २० वर्षीया नौरा बुढालाई दैलेख घरभई सोही प्रहरी
सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको राससले जनाएको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७ सय ६६ पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ
सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा गरेको छात्रवृत्तिसम्बन्धी व्यवस्थाअनुसार सप्तरीका दलितहरूले छात्रवृत्ति नपाएको भन्दै दलित सरोकार मञ्च सप्तरीले आक्रोश व्यक्त गरेको छ । जेठ ८ गते सञ्चारकर्मी
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको राससले जनाएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल
सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले रुपनी गाउँपालिका-२ स्थित तेरहौतामा निर्वाचन शिक्षा सामग्रीमा जेठ ७ गते आगजनी गरेका छन् । वडा कार्यालयमा आयोजित निर्वाचन शिक्षा कार्यक्रममा संविधान संशोधन बिना कुनै पनि निर्वाचनसम्बन्धी कार्यक्रम
१९ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कञ्चनरुपले कृष्णासवरन गाउँपालिका-२ का २६ वर्षीय जयनारायण पौडेललाई जेठ ७ गते गिरफ्तार गरी ८ गते उजुरी दर्ता
दक्षिणपूर्वी क्षेत्रको सिगास गाउँपालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सञ्चालन नगर्न चेतावनी दिएका छन् । जेठ ५ गते दिउँसो सिगास गाँउपालिका-२ गाँजरीमा मतदाता शिक्षा कक्षा चलिरहेका
जिल्लाको उत्तरी भेगका विद्यालय एक महिनादेखि बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द गरिएका हुन् । उत्तरी भेगका काँडा मावि, धलौन
३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट जेठ ६ गते साँझ तीन
नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते राती ज्वालामुखी गाउँपालिका-३ कोलेमा झडप हुँदा दुबैपक्षका गरी पाँच जना घाइते भएका छन् । झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता ज्वालामुखी गाउँपालिकाका ३०
स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा सिमकोट गाउँपालिका-७ का ३८ वर्षीय पदमराज शाहीलाई सोही ठाउँ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता २० वर्षीय नवराज शाही लगायतका व्यक्तिले जेठ ६