१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-७ का २७ वर्षीय सुनिल शर्मा बढईलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो
पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र अस्पताल परासीमा सोही दिन गरिएको प्रहरीले जनाएको छ ।