राजनीतिक दलद्वारा बालबालिकालाई निर्वाचनमा सहभागी नगराउने प्रतिबद्धता
सप्तरीका जिल्लास्तरीय नेता तथा सरोकारवालाहरूले बालबालिकालाई निर्वाचनको कुनै पनि काममा सहभागी नगराउने सात बुँदे प्रतिबद्धता पत्रमा जेठ २६ गते हस्ताक्षर गरेका छन् । बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि जिल्ला





