निर्वाचनको विरोधमा रहेका राजापाका कार्यकर्ता जनकपुरबाट गिरफ्तार
निर्वाचन बहिष्कारका लागि आन्दोलन गरिरहेका राजापा नेता तथा कार्यकर्ताहरूलाई जनकपुरको जनक चोकबाट गिरफ्तार गरेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहमा निर्वाचनको लागि मनोनयन दर्ता भइरहँदा
निर्वाचन बहिष्कारका लागि आन्दोलन गरिरहेका राजापा नेता तथा कार्यकर्ताहरूलाई जनकपुरको जनक चोकबाट गिरफ्तार गरेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहमा निर्वाचनको लागि मनोनयन दर्ता भइरहँदा
प्रदेश नम्बर एकमा पर्ने १४ ओटा जिल्लामा स्थानीय तह निर्वाचनका लागि असार ४ गते तय भएको मनोनयन छिटफूट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदेश नम्वर दुईमा पर्ने सप्तरी
दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको राससले जनाएको
यही २०७४ असार ३ र ४ गते परासी र जनकपुरमा प्रहरीको अत्यधिक बल प्रयोगबाट राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ता र कपिलवस्तुमा बम बिष्फोटनबाट सर्वसाधारण नागरिकहरू समेत घाइते भएको घटनाप्रति जवाफदेही
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत असार ४ गते उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ । इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार सात ओटै स्थानीय तहमा उत्साहका साथ उम्मेदवारी
देशका विभिन्न भागहरूमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुसका क्रममा सुरक्षाकर्मीहरूद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको
मेलम्ची नपा-१२ बाहुनपटीका १२ वर्षीय बालकलाई कुटपिट गरी यातना दिएको आरोपमा सोही ठाउँ घरभई फटकशिला स्वास्थ्य केन्द्रमा कार्यरत अहेव ३५ वर्षीया रमा न्यौपानेलाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ
नवलपरासी घटनाको विरोधमा असार ४ गते मधेस थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा १ ब ३८२ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ भने सोही ठाउँ स्थित निर्वाचन कार्यालयको बोर्ड
स्थानीय तह निर्वाचनको विरोधमा मधेस बन्दको आह्वान गरेको राजपा नेपालका कार्यकर्ताहरूले राजविराज नपा-७ मा असार ४ गते स.१व ५२९ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् । राजपाका कार्यकर्ताहरूले गजेन्द्र चौकस्थित
लेकवेशी नपा-८ का ३५ वर्षीय भिमलाल सापकोटाले अन्तरजातीय विवाह गरेको आरोपमा अंश नपाएको गुनासो गरेका छन् । स्थानीय सुनिता कसेरासँग ०६० सालमा विवाह गरेपछि सोही वर्ष घरनिकाला गरिएका सापकोटाले अंश
उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन असार ३ गते निर्वाचनको विरोध गर्दै लाठी जुलुसमा निस्केका राजपाका १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । राजपाका कार्यकर्तालाई नेपालगञ्जस्थित त्रिभुवन चोकबाट गिरफ्तार गरिएको
नेपाल मानव अधिकार आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीद्वारा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न ठाउँमा अनुगमन गरिएको छ । निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन, प्रचारप्रसार र मतदाता शिक्षालगायतको विषयमा अनुगमन गरिएको मानव
वाणगङ्गा नपा-४ गजेरामा जेठ ४ गते करिव सवा दुई बजे बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरूको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । नेपाली काङ्ग्रेस
कैलालीको कैलारी गाँउपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार ४ गते राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य फोनीराम चौधरी र जिल्ला अध्यक्ष सरीता चौधरीको नेतृत्वमा तालाबन्दी गरी विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको मत हाल्न पाउने अधिकार कसैले पनि कुण्ठित गर्न नमिल्ने बताएका छन् । विराटनगरमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार ३
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा उपभोक्ता अधिकारको वर्तमान अवस्था र चुनौतिका बारेमा असार ३ गते रोल्पाको लिबाङमा जिल्लाका सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरोकारवाला
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानसखण्ड पत्रिकाका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचारको विषयलाई लिएर पूर्वाग्रही भई असार ३ गते गिरफ्तार गरेको भन्दै पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आपत्ति
निर्वाचन सामग्री लुटपाटमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले असार ३ गते गिरफ्तार गरेको छ । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सदस्य ३० वर्षीय जनक बिकलाई लुटिएका
नवलपरासीमा असार ३ गते राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबिच झडप हुँदा पाँचजना घाइते भएको राससले जनाएको छ । घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना असई रहेका छन् ।
१६ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले अर्नमा गाउँपालिका-१ का २२ वर्षीय विजयकुमार ठाकुरविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख