INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

अधिकारकर्मीबिच समन्वय र सहकार्य प्रभावकारितामा जोड

पछिल्लो समयमा राष्ट्रिय मानव अधिकार आयोगले नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिचको समन्वय र सहकार्यमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय काठमाडौँले बुटवलमा असार

बैतडीका ३१ मतदान स्थल सम्वेदनशील

जिल्लामा रहेका १ सय २० मतदान स्थलमध्ये ३१ ओटा मतदान स्थल सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण

काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, चार जना गिरफ्तार

स्थानीय तह निर्वाचनको मिति नजिकिँदो क्रममा तेह्रथुमको सदरमुकाम नजिकै रहेको जिरीखिम्ती बजारमा असार २ गते राति नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएको छ । चूनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेसका

बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन

आगामी असार १४ गते गर्न लागिएको स्थानीय तहको चुनावमा बाजुराका ६ ओटा मतदान केन्द्र सञ्चारविहीन हुने भएका छन् । हिमाली गाउँपालिकाका चार ओटा केन्द्र र गौमूल गाउँपालिकाका दुई ओटा केन्द्रहरू

द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्यतथ्य सार्वजनिक गर्नु पर्नेमा जोड

द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने र पीडित परिवारलाई न्याय दिनु पर्नेमा एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले असार ३

लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा जनताले निशर्त मतदान गर्न पाउनुपर्ने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार २ गते सुनसरीको इटहरीमा आयोजना गरेको मानव

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-४ अम्रौलीका ७६ वर्षीय बरण महतोलाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३० गते यौन दुर्व्यवहार

राष्ट्रिय जनता पार्टीका कार्यकर्ताद्वारा काङ्ग्रेसको झण्डामा आगजनी 

संयुक्त लोकतान्त्रिक थरूहट मोर्चा (राजपा) ले आह्वान गरेको मधेस बन्दको तेस्रो दिन जिल्लाको जनजीवन प्रभावित बनेको छ । सोही क्रममा नेपाली काङ्ग्रेसको तर्फबाट पाल्ही नन्दन गाउँपालिकाका प्रमुख उम्मेदवार राजेन्द्र सहानीको

निर्वाचन कार्यालयमा ताला लगाउन खोजेको आरोपमा राजपाका कार्यकर्ता गिरफ्तार

आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका १४ जना नेता कार्यर्तालाई प्रहरीले विराटनगरबाट असार २ गते गिरफ्तार गरेको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको

काँग्रेसले आचारसंहिता उल्लङ्घन गरेको भन्दै एमालेद्वारा उजुरी

नेकपा एमलेले सुनकोसी गाउँपालिकामा आचासंहिता विपरीत प्रचार सामग्री टाँसेको आरोपमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार गोविन्द तामाङ्ले उजुरी गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा असार १ गते दर्ता उजुरीमा

बलात्कार घटनामा पीडित महिलाको मृत्यु

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा कुमाललाई बलात्कार गरी कुटपिट गर्दै घाइते बनाएको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई असार १ गते गिरफ्तार गरेको छ । पीडित

राजपाका कार्यकर्ताद्वारा प्रहरी चढेको बसमा तोडफोड

राजपाका कार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै नेपाल प्रहरीले प्रयोग गरेको ना ५ ख १४४० नम्बरको बस असार २ गते बिहान गोलबजार ६ मा ढुङ्गा हानी तोडफोड गरेका छन् । प्रहरी

लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैनः अध्यक्ष प्याकुरेल

सिरहाको लहानमा सम्पन्न एक कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले लोकतन्त्रमा निर्वाचनको विकल्प नहुने बताएका छन् । सिरहाको लहानमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार १ गते आयोजना गरेको मानव अधिकार

मोरङमा ६५ ओटा मतदान स्थल अति सम्वेदनशील

मोरङका ६५ ओटा मतदान स्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ । मोरङमा रहेका ३ सय मतदान स्थलमध्ये १ सय ४४ स्थल सम्वेदनशील रहेको र ८१ मतदान

कोटा कम हुदा रेविजको भ्याक्सीन अभाव

कुकुरले टोक्दा लगाउने रेविज विरूद्धको भ्याक्सीनको अभाव भएको छ । रेविजको खोप लगाउन कोशी अञ्चल अस्पताल आउने बिरामीले भ्याक्सीन लगाउन नपाएका हुन । दैनिक ३० देखि ४० जनासम्म भ्याक्सीनका लागि

अझै ७ हजार भन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार १ गते हेटौँडामा आयोजना गरेको भूकम्पपीडितहरूको राहत र पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख

वडा अध्यक्षका उम्मेदवारद्वारा प्रशासनसँग सुरक्षाको माग

राजपुर गाउँपालिका-७ का माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३४ वर्षीय भिम वलीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । पीडित वलीलाई जेठ ३० गते राष्ट्रिय अनुसन्धान

पर्यवेक्षक निष्पक्ष हुनुपर्ने सरोकारवालाहरूको जोड

आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको पर्यवेक्षण स्वच्छ ढङ्गले गर्नेुपर्ने सरोकारवालाहरूले बताएका छन् । विराटनगरमा इन्सेक क्षेत्रीय कार्यालय र नियोगको सहकार्य तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आयोजना

बन्दको आंशिक प्रभाव, बस तोडफोड

स्थानीय निर्वाचन बहिष्कारको नारासहित राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको चारदिने मधेस, थरूहट र लिम्बुवान बन्दको तेस्रो दिन असार १ गते सप्तरीमा बन्दको आंशिक प्रभाव परेको छ । पहिलो र

तेह्रथुमका तेह्र मतदान स्थल सम्वेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति तेह्रथुमले जिल्लाका तेह्र मतदान स्थलहरू अति सम्वेदनशील मतदान स्थलको रूपमा सूचीकृत गरेको छ । लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका २/२ ओटा,