इन्सेकको सुझावपछि मतदाता शिक्षामा सुधार
इन्सेक सहितको मानव अधिकारकर्मीको टोलीले भुमिकास्थान नगरपालिकाको खिल्जि र नुवाकोटमा मतदाता शिक्षाको बारेमा अनुगमन गरेपछि मतदाता शिक्षाको बारेमा सुधार आएको मतदाता र जिल्ला निर्वाचन अधिकारीले जानकारी दिएका छन् । मानव





