INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

सङ्क्रमणकालीन न्याय निरूपण आयोगको कामप्रति अधिकारकर्मीको ध्ययानाकर्षण

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका ३ वर्षको कार्यकाल यही माघ २६ गते पुरा गरी बिना कुनै उपलब्धि समाप्त हुन लागेको सन्दर्भमा जबाफदेहीता निगरानी समितिले विषेश

क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा ४० जना कैदी र ११ जना थुनुवा तथा

बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ६ वर्षकैद सजाय सुनाइएका फरार अभियुक्त चैनपुरका २५ वर्षीय विनोद अधिकारीलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । ०६९ पुस ३ गते पुनरावेदन

शिक्षक कुटपिटको घटना कान समातेर उठबस पछि मिलापत्र

जिल्लाको पुरचौडी नगरपालिका-८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपिट गरी घाइते बनाएको आरोपमा स्थानीय विरसिंह साउदलाई गाँउलेहरूको उपस्थितिमा कान समातेर उठबस गराएपछि पुस ११ गते मिलापत्र भएको छ । गत मङ्सिर

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई पुस १० गते सामूहिक बलात्कार गरेको आरोपमा १७ वर्षीय एकजना र १६ वर्षीय दुई जना बालकविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिएको

घटनाका दोषीलाई कानुनी कारबाही गर्ने सहमति, मृतक म्यादी प्रहरीको सद्गत

प्रहरीले म्यादी प्रहरीको सेवा सुविधा कम दिएको भन्दै विरोध र्‍यालीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ का २५ वर्षीय विवेक ऐडीका परिवारले पुस १२ गते शवको सद्गत गरेका छन्

पाँच गाउँपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीविहीन, सेवाग्राही मर्कामा

जिल्लाका पाँच ओटा गाउँपालिकाका प्रमुख गत असोज महिनादेखि कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही मर्कामा परेका गुनासो गरेका छन् । हिमाली जिल्ला हुम्लाका सात ओटा गाँउपालिकामध्ये पाँच ओटा गाँउपालिकाहरू निमित्तका भरमा रहेका

भूकम्पपीडितको राहत सामग्री गोदाममा कुहिँदै

भूकम्पपीडितहरूलाई वितरण गर्नको लागि विभिन्न दाताहरूले दिएको राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदाममा कुहिएको छ । समितिले विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा थन्क्याएको करोडौँको सामग्री अलपत्र परेको हो ।

बेचबिखन हुनसक्ने आशङ्कामा पाँचजना बालकको उद्धार

नौ वर्षीय एक जना, ११ वर्षीय दुई जना, १२ र १४ वर्षीय एक/एक जना गरी पाँच जना बालकहरूलाई प्रहरीले बुटवलको बेलबासबाट पुस १० गते राति उद्धार गरेको छ । बालकहरूलाई

डाक्टर नभएपछि सुरक्षाकर्मीबाट उपचार

स्वास्थ्य क्षेत्र सबैभन्दा बढी सम्वेदनशील मानिन्छ । उपचारका लागि आएका बिरामीले १ सेकेण्ड उपचार पाएनन् भने ज्यानै जान सक्छ । त्यसकारण पनि यो क्षेत्र सम्वेदनशील मानिएको हो । यसै शिलशिलामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-८ का २६ वर्षीय इन्द्रसिंह धामीलाई पुस १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा

६ महिनादेखि चामल वितरण नभएको भन्दै जिल्ला प्रसाशन कार्यालयको ध्यानाकर्षण

६ महिनादेखि खाद्य संस्थानले कर्मचारीलाई चामल नदिएपछि सरकारी तथा गैर सरकारी कार्यालयद्वारा पुस ११ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षण गराउने सरकारी कार्यालयमा जिल्ला वन, स्वास्थ्य, मालपोत,

पतिले हात भाँचिने गरि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

सन्धिखर्क नगरपालिका-१२ की २८ वर्षीया गीता मुखियाले दायाँ हात भाँचिने गरि कुटपिट गरेको आरोपमा ३८ वर्षीय पति रामबहादुर मुखियाविरूद्ध इन्सेकको सहयोगमा पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्

सार्वजनिक बाटोको विषयमा कुरा नमिल्दा स्थानीयले वडा सदस्य माथि कुटपिट गरेको आरोप

तातोपानी गाउँपालिका-२ निवासी सोही वडाका वडा सदस्य मुनबहादुर डाँगीलाई पुस ९ गते दिउँसो सोही ठाउँका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

घटनामा संलग्न प्रहरीलाई कारबाही नभएसम्म पीडित परिवारले शव नबुझ्ने

प्रहरीको गोली लागि चार दिनअघि मृत्यु भएका रास्कोट नपा-२ का म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनामा संलग्न प्रहरीलाई कारबाही र उचित राहत नपाएसम्म मृतकको शव नबुझ्ने बताएका छन् । “जब

समीक्षा बैठकमा काङ्ग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा तीन जना घाइते

मङ्सिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्न स्याङ्जाको वालिङमा निर्वाचन क्षेत्र नम्बर २ को समीक्षा बैठक चलिरहेका बेला नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच नै विवाद बढेपछि कुटाकुट

पेन्सिल तिखार्न नसकेको आरोपमा छात्रामाथि कुटपिट

नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको

सदरमुकाममै किनबेच हुँदैन दलित समुदायले उत्पादन गरेको दुध

तुलनात्मक रूपमा सुधार भएपनि जातीय छुवाछुत विद्यमान रहेको बैतडी जिल्लाको सदरमुकाममै दलितले पालेका गाईभैँसीको दुध किनबेच हुँदैन । पछिल्लो समय दलितहरूलाई होटल प्रवेश गर्न दिइएपनि दलितले उत्पादन गरी बजारमा दुध

म्यादी प्रहरीको हत्या सम्बन्धमा उच्चस्तरीय छनबिन सुरू

प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ का विवेक ऐडीको हत्या भएको घटना सम्बन्धमा गठित छनबिन समितिले पुस १० गते जिल्ला सदरमुकाम पुगी अनुसन्धान कार्य सुरू गरेको जनाएको छ ।

अज्ञात पक्षबाट रामेछापमा पूर्व वडा अध्यक्षको हत्या

दोरम्बा गाउँपालिका-१ डडुवा निवासी साविकको डडुवा गाविस-२ का वडा अध्यक्ष ४८ वर्षीय बाबुराम तामाङको पुस ९ गते राति दोरम्बा गाउँपालिका डडुवामा हत्या भएको छ । दोरम्बा गाउँपालिका-१ डडुवा थापागाउँमा पुस