तरूण दलका जिल्ला सभापतिले कुटपिट गरेको पीडित शिक्षकको आरोप
नौमूले गाउँपालिका-६ दफेनाउलीस्थित शिवशक्ति माविका शिक्षक नमराज नेपालीलाई पुस ९ गते सोही गाउँपालिका-६ सल्लेरी निवासी नेपाल तरूण दलका जिल्ला सभापति लालबहादुर चन्दले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । बिहान





