INSEC Online

📅 २०८३ जेष्ठ २६

समाचार

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीयद्वारा सवारीसाधन तोडफोड

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी भएको भन्दै विरोधमा उत्रिएका भिमसेन गाउँपालिका-४ वगुवाका स्थानीयहरूले पुस २१ गते ट्याक्टर र मोटरसाइकल तोडफोड गरेका छन् । चार दिनदेखि चरणबद्घ आन्दोलनमा उत्रिएका स्थानीयहरूले पुस

गोली प्रहारबाट एमाले कार्यकर्ता पौडेलको हत्या

अज्ञात समूहको गोली लागेर देवदह नपा-२ ढेकारका व्यवसायी तथा नेकपा एमाले निकट युवासङ्घ नेपालका पूर्व क्षेत्रीय कोषाध्यक्ष ४१ वर्षीय बलु भन्ने बसन्त पौडेलको मृत्यु भएको छ । पौडेलको टाउको र

बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबानाको फैसला

बहुविवाहको आरोपमा धरौटीमा रिहा भएका रौतामाई गाउँपालिका-१ लाफागाउँका २८ वर्षीय ठाकुरकुमार राउत र २३ वर्षीया गोमा थापालाई जिल्ला अदालतले पुस २० गते कसुरदार ठहर गर्दै १ वर्षकैद र ५/५ हजार

सप्तरी जिल्लामा बलात्कारका घटनामा बृद्धि

सप्तरीमा एक वर्षको अवधिमा महिला बलात्कारका १४, बलात्कार प्रयासका आठ र यौन दुर्व्यवहारको एउटा घटना भएका छन् । गत वर्षको तुलनामा सन् २०१७ को अवधिमा यौन दुर्व्यवहारका घटना बृद्धि भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८

पुनः मतगणना गर्नु पर्ने पौडेलको रिटमा सर्वोच्चद्वारा मतपत्र र मुचुल्का पेश गर्न आदेश

सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न

क्षमताभन्दा झण्डै तीन गुण कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

१ सय ३० जना कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको जिल्ला कारागार नवलपरासीले जनाएको छ । १ सय ५ जना पुरूष

बन्दको अवज्ञा गरेको भन्दै चार ओटा गाडी तोडफोड

प्रदेश नं. १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीविरुद्ध धनकुटाबासीले पुस १९ गते गरिएको आमहड्तालका क्रममा चार ओटा गाडी तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताले दुई ओटा

आन्दोलनकारीद्वारा मोटर साइकलमा आगजनी

प्रदेश नम्बर-७ को राजधानी दिपायललाई बनाउनु पर्ने माग राख्दै पुस १९ गते आन्दोलनकारीले दिपायलमा यातायत बन्द गरेका कारण जनजिवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको अरोपमा से १ प

दुई विद्यार्थी सङ्गठनबिच भएको झडपमा दुई जना घाइते

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बिच पुस १९ गते झडप भएको छ । सामाजिक सञ्जालमा कक्षा कोठाको

प्रदर्शनका क्रममा आन्दोलनकारी विद्यार्थी र प्रहरीबिच झडप्, ६ जना घाइते

नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विभिन्न माग गर्दै पुस १८ गते काठमाडौँमा प्रदर्शन गरेपछि प्रहरीसँग भएको झडपमा परी आन्दोलनकारी दुई जना विद्यार्थी घाइते

जिल्ला भरिनै औषधि अभाव, एकै दिनमा तीन जनाको मृत्यु

हुम्लाका सात ओटै गाउँपालिकामा यतिखेर रूघाखोकीको महामारी फैलिएको छ । रूघाखोकीबाट अहिलेसम्म चार जनाले ज्यान गुमाई सकेका छन् भने सयौँ बिरामी परेका छन् । हुम्लाको जिल्ला जनस्वास्थ्य कार्यालयमा सिटामोलसमेत नभएपछि

अपहरित बालकको खोजविनका लागि पहल गरिदिन स्थानीय प्रशासनसमक्ष अनुरोध

बालक अपहरण भएको नौ महिना बितिसक्दा समेत प्रहरीले अवस्था पत्ता लगाइदिनका लागि चासो नदिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस १७ गते अनुरोध गरेका छन् । खार्पुनाथ गाउँपालिका-२ राया

स्वास्थ्य संस्थामा रित्तिँदै औषधि !

सङ्खुवासभाका १० ओटै स्थानीय तहमा औषधि अभाव सुरू भएको छ । आर्थिक वर्षसुरू भएको ६ महिना बित्न लाग्यो । स्थानीय तहमा २० वर्षपछि जननिर्वाचित प्रतिनिधिसमेत आए तर सरकारले निःशुल्क उपलब्ध

बलात्कार गरेको कसुरमा ११ वर्षकैद सजायको फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका फाकफोकथुम-७ का १८ वर्षीय प्रकाश गोदार थापालाई जिल्ला अदालतले ११ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङटेलीको इजलासले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपमा प्रहरीले राजविराज नपा-१० दिघवाका १८ वर्षीय रामविलास सदालाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ९ गते यौन दुर्व्यवहार

बहुविवाहका आरोपितहरू गिरफ्तार

डाकनेश्वरी नपा-८ प्रवाहा टोलका २६ वर्षीया गोपिया भनिने रामकुमार मलाहा र सोही ठाउँकी २५ वर्षीया सञ्जितादेवी साफीलाई बहुविवाहको आरोपमा प्रहरीले पुस १७ गते गिरफ्तार गरेको छ । सञ्जिताका पति डाकनेश्वरी

तीन नबज्दै बन्द हुन्छ स्वास्थ्यचौकी

माइजोगमाई गाउँपालिकामा रहेको नयाँबजार स्वास्थ्य चौकी अचेल दिउँसोको तीन नबज्दै बन्द हुने गरेको स्थानीयले आरोप लगाएका छन् । रूघाखोकी र ज्वरोले सताएपछि पुस १७ गते दिउँसो २:४५ तिर उपचारका लागि

कम्लहरी बालिकाको उद्धार

बैजनाथ गाउँपालिका-४, बानियाभारमा दुई कम्लहरी बालिकाको उद्धार गरिएको छ । पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको पुस १७ गते उद्धार गरिएको हो ।

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला   

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चितवन जिल्ला अदालतले रत्ननगर-१२ बस्ने २९ वर्षीय करण घिमिरेलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले घिमिरेबाट ५० हजार रुपियाँ क्षतिपूर्ति