INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा शैलुङ्गेश्वरी गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१७ धोवीचौरमा डेरा गरी बस्ने २२ वर्षीय सागर श्रेष्ठलाई वैशाख १४ गते गिरफ्तार गरेको छ । पीडित

इँटा भट्टाबाट उद्धार गरिएका बालक अभिभावकको जिम्मामा

भक्तपुरको चाँगुनारायणमा सञ्चालित एउटा इँटा उद्योगमा श्रम गरिरहेका रोल्पाका दुई बालकको उद्धार गरी वैशाख १४ गते अभिभावकको जिम्मा लगाइएको छ । रोल्पा नगरपालिका-९ हृवामाका १३ वर्षका दिपक डाँगी र सुबास

बलात्कार गरेको कसुरमा ५ वर्षकैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि बालसुधारगृह विराटनगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १३ गते ५ वर्षकैद र २० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिंगाड गाँउपालिका-६ का १८ वर्षीय टोपबहादुर चुनारालाई वैशाख १३ गते गिरफ्तार गरेको छ । आरोपित चुनारालाई इलाका प्रहरी चौकी अवलचिङ्खबाट गएको प्रहरीले आरोपितलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नपा-३ ताराघारी च्याङगाका ५० वर्षीय साइला भन्ने भालु बिकलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १२ गते

इन्सेकको सहयोगमा बहुविवाहका आरोपितविरूद्ध मुद्दा दर्ता

बहुविवाहको आरोप लगाउँदै परशुराम नगरपालिका-४ कटालकी ललितादेवी चन्दले ३९ वर्षीय पति नरबहादुर चन्दविरूद्ध जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण अन्याय गर्दा पनि पतिविरूद्ध

राष्ट्रपतिद्वारा चारवटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १३ गते विभिन्न चारवटा अध्यादेश जारी गरेकी छन् । वैशाख ११ गते बसेको मन्त्रीपरिषदको बैठकले ति अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले बेपत्ता

जातीय विभेद गरेको आरोपमा उजुरी

शैल्यशिखर नगरपालिका-१ बलाँचथलाका २३ वर्षीया रेखा महरले आफूलाई सोही ठाउँका २५ वर्षीय माधवसिंह बोहराले जातीय विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा वैशाख १३ गते उजुरी दिएकी छन् । पीडित महिलालाई

क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार डडेल्धुरामा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा ४२ जना कैदी र तीन जना थुनुवा गरी ४५ जना कैदीबन्दी हुँदा बस्न समस्या

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया र ६ वर्षीया बालिकालाई गुजरा नपा-८ का ३५ वर्षीय रमेश रामले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी

अज्ञात समूहद्वारा प्रधानाध्यापकलाई धम्की

अज्ञात समूहद्वारा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार माविका प्रधानाध्यापक दानकुमार राईको जागिर खाने धम्की दिएका छन् । वैशाख १२ गते राति विद्यालयको प्रशासन कक्षको झ्याल फोरेर कोठामा प्रवेश गरी कक्षा ७

गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव देखिएको छ । अतिआवश्यक औषधिहरू समयमा खरिद हुन नसक्दा औषधि अभाव देखिएको हो । गाउँपालिका भित्रका नौ वटै वडाका स्वास्थ्यचौकीमा अत्यावश्यक

वडा कार्यालय पर्याप्त नहुँदा सेवाग्राही समस्यामा

दार्चुलाका अधिकांश वडा कार्यालयहरूको व्यवस्थापन हुन नसक्दा प्रभावकारी सेवा प्रवाहमा समस्या भइरहेको सचिवहरूले गुनासो गरेका छन् । नयाँ संरचना लागु भएसँगै साविकको एउटा गाविसलाई दुई वटा वडामा विभाजन गरेपछि भवन

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चिंगाड गाँउपालिका-६ का १८ वर्षीय टोपबहादुर चुनाराविरूद्ध प्रहरीमा उजुरी परेको छ । पीडितबालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १३

बुद्धभूमि नगरपालिकाद्वारा जारी शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

बुद्धभुमि नगर कार्यापालिकाले जारी गरेको शिक्षा नियमावली-०७४ कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख १२ गते आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले विपक्षीका नाममा अन्तरिम आदेश

मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकार अभिलेखिकरणलाई नागरिकको अनूभूतिसँग गाँस्नु पर्ने बताएका छन् । इन्सेकको आयोजनामा वैशाख १२ र १३ गते काभ्रेको धुलिखेलमा आयोजित नेपाल

हुम्लाका ७ सय बालबालिका भिटामिन खानबाट वञ्चित

हुम्लाका दुई वटा गाउँपालिकाका ७ सय बालबालिका एक वर्षदेखि भिटामिन खानबाट वञ्चित भएका छन् । जिल्लाका सात वटै गाउँपालिकामा रहेका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका-१ का ५० वर्षीय रामप्रित मण्डलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा वैशाख ११ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख

दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म

समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ । बागलुङ सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका-३

शिक्षकमाथि कुटपिट, आरोपितलाई कारबाहीको माग

शिक्षकलाई गाली बेइज्जती गर्दै कुटपिट गर्ने व्यापारीलाई कारबाहीको माग नेपाल शिक्षक महासङ्घ भोजपुरले गरेको छ । शिक्षक महासङ्घ भोजपुरले वैशाख ११ विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग शिक्षक कुटपिट गर्ने व्यापारीलाई