नेकपाका कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट
टेम्केमैयुङ गाउँपालिका-४ का एमाले कार्यकर्ता २९ वर्षीय गङ्गाराज राईलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सोही ठाउँका ३० वर्षीय सञ्जय राईले वैशाख ११ गते कुटपिट गरेको आरोपमा प्रहरीमा





