INSEC Online

समाचार

अन्तरजातीय विवाह गरेको आरोपमा गाउँ र घरबाट विस्थापित

दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि परिवारले परिवारबाट र गाउँलेले गाँउबाट विस्थापित गराएका छन्

शान्ति सम्झैता कार्यान्वयनका लागी गठित शान्ति समितिका १० वर्षको समीक्षा

शान्ति सम्झैतालाई कार्यान्वय तथा स्थानीय स्तरमा हुने द्वन्द्वलाई कमगर्न ०६४ सालमा स्थापना गरिएको शान्ति समितिले १० वर्षमा गरेका कार्यको शान्तिकोष सचिवालय अनुगमन तथा स्वतन्त्र मुल्याङ्कनकर्ताले प्रभावकारिताबारे मुल्याङ्कन सुरू गरेका छन्

प्रमुख निर्वाचन आयुक्त यादवको निवासमा बम विष्फोट

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको ललितपुर मनपा-२३ हात्तिवन स्थित निवासमा वैशाख ९ गते बम विष्फोट भएको छ । निवासको बाहिरी कम्पाउण्डमा राखिएको तीन वटा बममध्ये एउटा बम विष्फोट भएको प्रमुख

मेयरले तलवबाट बञ्चित गराएको भन्दै शिक्षिकाद्वारा उच्च अदालतमा उजुरी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर- ८ दोर्पा दोवेला आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी दाहालले आफूलाई नगरपालिकाका मेयर दीपनारायण रिजालले राजनीतिक प्रतिसोधका आधारमा तलवबाट बञ्चित गराएको गुनासो गरेकी छन् । आधारभूत

स्वास्थ्य चौकी र प्रसुती केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ्ग गाउँपालिकामा स्वास्थ्य चौकी र सुरक्षित प्रसुती सेवा केन्द्र भए पनि स्वास्थ्यकर्मीहरू नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । लामा समुदाय बसोबास गर्ने यो गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी र

कार्यालयमा नै स्वास्थ्य चौकी इन्चार्जमाथि जातीय भेदभाव

राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र  अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल वैशाख ९ गते आयोजित पत्रकार

इन्सेकको सहजीकरणमा विद्यार्थी भर्ना अभियान

वैशाख २ गतेदेखि जारी विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजीकरणमा जिल्लाको विभिन्न ठाउँमा विद्यार्थी भर्ना अभियान थालिएको छ । इन्सेकद्वारा संचालित ‘मानवअधिकार उल्लंघन तथा

समान ज्याला र सहयोग नपाएको मजदुरको गुनासो

कृषि, निर्माण तथा प्रतिष्ठानमा कार्यरत मजदुरहरूले नेपाल सरकारले तोकेअनुसारको ज्याला र महिला पुरूषबीच पनि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । चिया, अदुवा, अलैँची र निर्माण क्षेत्रमा रहेका मजदुरहरूले

गाउँपालिकाको लापरबाहीः विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

हुम्लाका गाउँपालिका कार्यालयको लापरबाहीका कारण कतिपय गाउँपालिकाका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशुल्क वितरण गर्ने प्रावधान भए पनि नयाँ शैक्षिक सत्र सुरु

गाउँपालिकाको केन्द्र विवादमा प्रमुख तथा उपप्रमुखमाथि हातपात

गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिमाथि स्थानीयले हातपात गरेका छन् । हालसम्म अस्थायी रुपमा वडा नम्बर-३ साउनेचौरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालयलाई यथास्थानमा राख्नुपर्ने

अपरिचित व्यक्तिद्वारा मेयरमाथी आक्रमण

मध्यपुर थिमी नगरपालिकाका मेयर ४३ वर्षीय मदन सुन्दर श्रेष्ठ माथी दुई जनाको अपरिचित समूहले वैशाख ८ गते साँझ ६ बजे फलामको रड प्रहार गरी घाइते बनाएका छन् । मेयर श्रेष्ठको

थप दाइजोको लागि ज्यान मार्ने प्रयास, पीडितद्वारा प्रहरीमा उजुरी

धनुषाधाम नपा-७ धारापानी घर भएकी १८ वर्षीया कोशिला मण्डललाई थप १ लाख रुपियाँ दाइजो नल्याएको भन्दै सासु ४५ वर्षीया कमल देवी मण्डल, ४० वर्षीया काकी सासु किसुन देवी मण्डल, ४५

स्वास्थ्य संस्थामा औषधि अभाव

डडेल्धुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ३२ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण डडेल्धुराका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । स्थानीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका­-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रमा रहेका दुई महिलामाथि गरेको आरोपमा केन्द्रका संचालक भरतपुर नपा-३ का ५४ वर्षीय विष्णुप्रसाद शर्मालाई ७ वैशाख गते गिरफ्तार गरिएको चितवन

घरेलु हिंसा पीडित इन्सेकको सहयोगमा घर फर्किइन्

घरेलु हिंसामा परेकी त्रिपुरासुन्दरी नगरपालिका-२ कि २५ वर्षीया गीता सुनार पाँच महिनापछि  ०७५ वैशाख ६ गते इन्सेकको सहयोगमा घर फर्कन सफल भएकी छन् । परपुरुषसँग सल्केको भन्दै पति ३६ वर्षीय

बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

त्रिवेणी गाँउपालिका -६ निवासी २९ वर्षीय भुवन विक र कपुरकोट गाँउपालिका-४ गाडापानी निवासी २४ वर्षीया सम्झना कठायतलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । भुवनकी जेठी

गाउँपालिका अध्यक्षबाट राजीनामा दिन नेकपाको दबाव

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद् सिन्धुलीले राजिनामा दिई गाउँपालिका खाली गर्न दवाव सहितको पत्र पठाएको छ । जनपरिषद्को पूर्वी ब्युरो (मेची, कोशी

५ सय घर धुरी शुद्ध खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका- ७ डाँडाफयाका ५ सय घरधुरीका १५ सय खानेपानीबाट बञ्चित भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो ठाउँमा १० लाख रुपियाँ धारा लगायत नहर खन्नका लागि उपभोक्ता

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षाका लागि बालसुधार गृह विराटगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख ६ गते पाँच वर्ष कैद र क्षतिपुर्ति बापत ५० हजार रुपियाँ उपलब्ध

महिला आयोगको अनुरोधमा घरेलु हिंसाका आरोपित गिरफ्तार

राजविराज नपा-७ की २२ वर्षीया रश्मी खडगीको उजुरीका आधारमा उनका २७ वर्षीय पति सागर खडगीलाई सप्तरी प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । राष्ट्रिय महिला आयोगको अनुरोधमा घरबाटै गिरफ्तार