बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा घोराही उमनपा-१५ का १९ वर्षीय दिपेन्द्र धानुकलाई जिल्ला अदालत घोराहीले पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले जेठ १३
१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा घोराही उमनपा-१५ का १९ वर्षीय दिपेन्द्र धानुकलाई जिल्ला अदालत घोराहीले पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले जेठ १३
शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पाँच दिनदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआएको शान्तिनगर स्वास्थ्य चौकीले जनाएको छ । चौकीका इञ्चार्ज हरि पुनका अनुसार ५० जनाभन्दा बढी बालबालिकासहित
नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाँउपालिका-५ का वडा सचिवले सामाजिक भत्ता पाउने व्यक्तिहरूको रकम दुई चौमासिक बितिसक्दा समेत वितरण नगरी हिनामिना गरेको स्थानीयबासीले आरोप लगाएका छन् ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका-९ का २० वर्षीय सुरेन्द्र सार्कीलाई जिल्ला अदालतले जेठ १३ गते आठ वर्षकैद सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार
राष्ट्रिय मानव अधिकार आयोगले निकट भविष्यमा आयोगका विगतका निर्णय तथा सिफारिस र मानव अधिकार उल्लङ्घनकर्ता एवम् दोषीको नामसहितको विवरण सार्वजनिक गर्ने आयोगका अध्यक्ष अनूपराज शर्माले घोषणा गरेका छन् । अठारौँ
कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारी तयारीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा जेठ १४ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर राणा र हरिकृष्ण कार्कीको संयुक्त
धनगढी उपमहानगरपालिका-१ को मुख्य बजारमा एक मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले जेठ १३ गते ३२ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेको छ । बैङ्कबाट पैसा लिएर फर्कदैँ गर्दा मुल
१५ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले बन्धक बनाएर राखेको आरोपमा भारतको पिलिभित जानदवाका २४ वर्षीय इन्तजाल अहमद र सोही ठाउँका २० वर्षीय अफजल सोहिब अहमदलाई जेठ १२ गते प्रहरीले गिरफ्तार
भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा जेठ १३ गते बिहान ३ बजे अज्ञात समूहले बम विष्फोट गराउँदा निर्माणाधिन भवनमा क्षति भएको छ । पुर्व माओवादी जिल्ला सदस्यसमेत
जिल्लाको सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । यस वर्षको गहुँ र जौ बाली खडेरी र असिनापानीले सखाप पारेपछि स्थानीय खाद्यान्न सङ्कटमा परेका हुन् । पलाता क्षेत्रका
सुर्नयाँ गाउँपालिका-३, बासुलिङको सिराड-भगुल्टे सामुदायिक वनमा दुई दशकदेखि ३० घर परिवार दलितले वन उपभोग गर्न नपाएको सो समुदायले गुनासो गरेको छ । साविकको बासुलिङ गाविस-१, २ र ३ का ३०
गाउँ कार्यपालिका गठन भएको एक वर्षपछि याङवरक गाउँ कार्यपालिकाले नौ ओटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा १०२ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका विषयमा
द्वन्द्वकालीन समयमा गरिएको हत्या घटनाका दोषी तत्कालीन नेकपा माओवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद माफी दिन नहुने भन्दै द्वन्द्वपीडित र अधिकारीकर्मीहरूले जेठ १३ गते माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । द्वन्द्वपीडित
रुकुम पश्चिम स्थित मुसीकोट नपा-१ बागबजारमा मापदण्ड विपरीत बालगृह सञ्चालन गरेको आरोपमा नर्सिङ हिमालय अनाथ बालगृहका सञ्चालक ४२ वर्षीय विवेक बुढालाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ । जुम्लाका
आफैँले जन्माएको बच्चालाई गाई बाख्रालाई जस्तै सिक्रीले बाँधेर राख्न मन कुन आमालाई होला र ? तर, यहाँ एउटी आमाको दैनिकी आफैँले जन्म दिएको छोरालाई सिक्रीले बाँधेर घरमा राख्ने र आफू
लेकम गाउँपालिका-६ का पूजा पाल विगत दुई वर्षदेखि घरेलु हिंसा पीडित बनेकी छन् । उनको मानसिक अवस्था कमजोर भएको भन्दै परिवारले हेरचाह गर्न छाडेपछि उनी पीडित भएकी हुन् । दुई
गैरकानुनी रूपमा पश्चिम रुकुम जिल्ला पुर्याइएका जुम्लाका २४ जना बालबालिका एक अवैध बालगृहबाट जेठ १२ गते उद्धार गरिएको छ । महिला तथा बालबालिका कार्यालय, जुम्लाबाट गएका बाल संरक्षक निरीक्षक हर्क
ठाकुरबाबा नपा-५ की ३० वर्षीया ललिता रानालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीया आमा लोकमाया रानालाई जेठ ११ गते गिरफ्तार गरेको छ । ललितालाई आरोपितले जेठ ११ गते
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७५ जेठ ११ गते फाल्गुनन्द गाउँपालिका-१ का ६० वर्षीय रामबहादुर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले दिएको उजुरी दर्ता गरिएको
जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । जेठ ११ गते दिउँसो पहिचान नखुलेकी एक युवतीको शव फेला