बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १६ गते फाल्गुनन्द गाउँपालिका-५ का २४ वर्षीय भीमकुमार नेम्वाङलाई गिरफ्तार गरेको छ । पीडितले दिएको उजुरी जेठ १३ गते दर्ता गरी फरार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १६ गते फाल्गुनन्द गाउँपालिका-५ का २४ वर्षीय भीमकुमार नेम्वाङलाई गिरफ्तार गरेको छ । पीडितले दिएको उजुरी जेठ १३ गते दर्ता गरी फरार
अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य तथा पूर्व सभासद किरण राईलगायत चार जनालाई प्रहरीले जेठ १५ गते उच्च अदालत विराटनगर परिसरबाट पुनः गिरफ्तार गरेको
बाँसगढी नपा-७ बभनपुरुवाकी ३० वर्षीया छोटकनी यादवको आरोपमा ३२ वर्षीय दशरथ यादवलाई जेठ १६ गते गिरफ्तार गरेको छ । घटनापछि फरार रहेका आरोपितलाई नेपालसँग नजिकको भारतको मैतिहिनी गाउँमा लुकिछिपि रहेको
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका–८ का २८ वर्षीय लक्ष्मण नेपालीलाई जेठ १५ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ १४ गते बलात्कार गरेको भनि पीडित पक्षले
सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश मीरा खड्का र
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-६ का ३५ वर्षीय जीवन रायमाझीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २२ गते बलात्कार गरेको भन्दै
गोरखा फुजेलकी ६२ वर्षीय गङ्गामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि फेरि आमरण अनसन सुरू गरेकी छन् । १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्न माग गर्दै १४
सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै घरघरमा मानव अधिकार कार्यक्रम जनस्तरमा सञ्चालनमा ल्याइने बताएका छन् । सङ्घीय सरकारको पहिलो पूर्ण बजेटलाई जेठ १५
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी
आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैँले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको
अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नपा-६ दमौलीका ६७ वर्षीय देवी सुनारलाई १३ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश किरणकुमार पोखरेलको इजलासले जेठ १३
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लालीगुराँस नगरपालिका-२ का ४४ वर्षीय सुर्यबहादुर तोलाङगी सार्कीलाई जिल्ला अदालतले जेठ १४ गते सात वर्षकैदको सजाय सुनाएको छ । न्यायाधीश
जनता माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रामधुनी नपा-४ का १३ वर्षीय निखिल चौधरीलाई सोही विद्यालयका सह-प्रधानाध्यापकले कुटपिट गरेका कारण गोलीगाँठो खुस्किएको भन्दै पीडित पक्षले विद्यालय घेराउ गरेको छ ।
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी
शम्भुनाथ नपा-१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरूल मियाँलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।
३७ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ १३ गते साँझ उद्धार गरेको र दुई जना आरोपितलाई गिरफ्तार
१७ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका-३ की २३ वर्षीया जयन्ती भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाईफकाई भारततर्फलैजाँदै
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-५ का ४३ वर्षीय अणप्रसाद तिवारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई जेठ १३ गते यौन दुर्व्यवहार गरेको
१४ वर्षीया बालिका आफन्तबाटै बलात्कार भएर पेटमा ६ महिनाको गर्भ रहेपछि पीडितकी आमाले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय इलाममा आरोपितविरूद्ध उजुरी दिएकी छन् । नाताले मामा, काकाका छोरा दाजु
मधुवन नपा-९ स्थित धर्मज्योती माविको कक्षा सातमा अध्यनरत आठ जना विद्यार्थीलाई प्रश्नको उत्तर नजानेको आरोपमा सोही विद्यालयका शिक्षक २१ वर्षीय सुदर्शन सिग्देलले शारीरिक दण्ड सजाय दिएको घटना सम्बन्धमा जिल्ला प्रशासन