INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेकेा आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २७ वर्षीय सन्तोष बिकलाई जेठ १८ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १७ गते बालात्कार गरेको आरोपमा पीडित

वडाअध्यक्षबाट कुटिए प्रधानाध्यापक

अम्वीकेश्वरी आधारभूत विद्यालय अमुवाका ४२ वर्षीय प्रधानाध्यापक गप्फार मियाँलाई शान्तिनगर गाउँपालिका-२ का ३९ वर्षीय वडाअध्यक्ष फर्साराम डाँगीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडितलाई वडाध्यक्षकै कार्यकक्षमा जेठ १६

एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजानी

फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्जाभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । जेठ १८ गते राति ११ बजेको समयमा फलेवास नगरपालिका-५ खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रालिको एक्जाभेटरमा आगजानी भएको

कथित बोक्सी आरोपमा कुटपिट गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

घोडाघोडी नगरपालिका-५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई गत फागुन २४ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा भोलेबाबा भनिने रामबहादुर चौधरीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जेठ

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

अज्ञात समूहले जेठ १९ गते बिहान आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा पार्किङ गरिराखेको ग १ क ३१८८ नम्बरको एक्जाभेटरमा आगो लगाई क्षति पुर्‍याएको छ । पृथ्वि राजमार्गको किनारमा राति पार्किङ गरेको सो

महिलाको पाठेघर झुक्याएर झिकिदिएको आरोपमा प्रहरीमा उजुरी

बर्दिवासस्थित एक निजी अस्पतालले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एक महिलाको पाठेघर काटेर फालिदिएको छ । बर्दिवास नगरपालिका स्थित डि.एन.बी मेडीकेयर सेन्टर प्रा.लि.ले सिन्धुली कमलामाई नगरपालिका–१० भिमान निवासी २९

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेर उसले बालबिज्याँई गरेकाले बालकविरूद्ध पनि मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय रुकुम

अधिकारकर्मीहरूद्वारा गङ्गामायाको जीवन रक्षाको अपील

लामो समयदेखि सत्याग्रहमार्फत न्यायको माग गर्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि अधिकारकर्मीहरूले अपील गरेका छन् । गणतन्त्रमासमेत न्याय नपाएको भन्दै अधिकारी गणतन्त्र दिवसकै दिनदेखि पानीसमेत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–५ रुकुम पश्चिमका १८ वर्षीय धनसिंह बाँठामगर र सोही ठाउँका १८ वर्षीय विशाल केसीलाई जेठ १७ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–१२ का ४६ वर्षीय श्याम लिम्बू भनिने  श्यामप्रसाद हाङसरुम्बालाई जिल्ला अदालतले जेठ १७ गते तीन वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ १७ गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ । न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले कसुर ठहर गरी पाँच

नौ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

खाँडाचक्र नगरपालिकामा रहेका ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूले नेपाल सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता नौ महिनादेखि नपाएको गुनासो गरेका छन् । खाँडाचक्र नगरपालिकाका सहायक लेखापाल भिम

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जेठ १६ गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा नौगाड गाउँपालिका–३ का ३५ वर्षीय विक्रमासिंह ठगुन्ना, ४३ वर्षीय पुने

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जेठ १७ गते हिलिहाङ गाउँपालिका–६ का ५४ वर्षीय पदमप्रसाद लावतीलाई जिल्ला अदालतले पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले कसुरदारबाट

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई जिल्ला अदालतले जेठ १७ गते २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको

कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्छन् जनवादीका विद्यार्थी

विद्यालयको भौतिक संरचना नहुँदा बागलुङको पश्चिम ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् । कक्षा १ देखि ८ सम्म पढाइ हुने  यस विद्यालयमा ४ सय

अज्ञात पक्षबाट बालिकाको हत्या

धुर्कोट गाउँपालिका-७ वाग्लामा एक बालिकाको शव बेवारिसे अवस्थामा फेला परेको छ । अन्दाजी ११ वर्षीया बालिकाको शव सडेको अवस्थामा जेठ १६ गते स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट, इलाका प्रहरी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा-७ का २३ वर्षीय अशोक थापालाई जेठ १५ गते राति गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ १५ गते बलात्कार

बलात्कार घटनाका चार आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले जेठ १५ गते चारजना आरोपितलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सूर्योदय नगरपालिका-९ का १९ वर्षीय अनुप राई, २५ वर्षीय

स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधि नहुँदा बिरामीहरू मर्कामा

बाह्रबिसे नगरपालिका-३ मा रहेको स्वास्थ्य चौकीमा सिटामोलसमेतको औषधि नहुँदा बिरामीहरू औषधि उपचारबाट वञ्चित भएका छन् । बर्थिङ सेन्टरसमेत रहेको उक्त स्वास्थ्य चौकीमा निशुल्क वितरण गरिने औषधिको अभावका कारण बिरामीहरू आउनसमेत