दण्डहीनतालाई प्रश्रय दिने कार्य बन्द गर-अधिकारकर्मी
गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई माफी दिने सिफारिस गर्न लागेको समाचारप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण





