INSEC Online

समाचार

गाउँपालिका अध्यक्ष चौधरीमाथि दुर्व्यवहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीमाथि जेठ २० गते सवा पाँच बजे शुद्धोधन गाउँपालिका-४ को जुगेडिया भन्ने ठाउँमा तीन वटा मोटरसाइकलमा आएका ६ जना अपरिचत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षको कैद फैसला

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-७ का २८ वर्षीय देवेन्द्रप्रसाद चापागार्इंलाई जिल्ला अदालतले जेठ २१ गते तीन वर्षकैद सजायको फैसला सुनाएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय बाबुलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७४ चैत २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका-९ का ५५ वर्षीय रामभक्त आचार्यविरूद्ध पीडित पक्षले वडा प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ

बलात्कार पीडित महिलाको उद्धारपछि अस्पताल भर्ना, आरोपित गिरफ्तार

बलात्कार पीडित ३० वर्षीया महिलालाई उद्धारपछि थप उपचारका लागि जेठ २० गते युनाइटेड मिशन अस्पताल तानसेनमा भर्ना गरिएको छ । पीडित महिलालाई गल्याङ गाउँपालिका २ चण्डीभञ्ज्याङका ३३ वर्षीय पदमबहादुर सुनार

अनेरास्ववियू क्रान्तिकारीको समूहद्वारा उच्च मावि र क्याम्पसमा आक्रमण, एक जना विद्यार्थी घाइते

नीलकण्ठ नगरपालिका-३ धादिङबेसी स्थित नीलकण्ठ बहुमूखी क्याम्पस र नीलकण्ठ उच्च माविमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले जेठ २१ गते विद्यालयमा आक्रमण गर्दा एक विद्यार्थी

दलित महिला वडा सदस्य हत्या घटनाका आरोपित गिरफ्तार

नरहरीनाथ गाउँपालिका-९ घरभई सोही वडामा दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थान निवासी २२ वर्षीया राजीन्दा शाही, १९ वर्षीया सृजना शाही

आयोगको आव्हृान-‘गङ्गामायाको जीवन रक्षा गर’

गोरखा फुजेल कृष्णप्रसाद अधिकारीको हत्याको छानविन र दोषी उपर कानुनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारी पछिल्लो पटक जेठ १५ गतेदेखि पुनः आमरण अनसनमा बसेकाले स्वास्थ्य

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गतको जनपरिषद नेपाल जिल्ला समिति प्यूठानले झिमरुक र नौबहिनी गाउँपालिका अध्यक्षलाई पत्रमार्फत राजीनामा दिन धम्की दिएका छन् । गाउँपालिका अध्यक्षको राजीनामा माग गर्दै

गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि अधिकारकर्मीको अपिल

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका व्यक्तिहरुलाई सजाय दिन न्यायको माग राख्दै सत्याग्रहमा रहेकी गङ्गामाया अधिकारीले आमरण अनसन पुनः सुरु गरेको सातौं दिन बितिसक्दा पनि नेपाल सरकारको यसतर्फ कुनै

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

साल्पासिलिछो गाउँपालिका-३ चौकीडाँडाकी ४० वर्षीया मेनुका राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति हर्कबहादुर राईलाई जेठ २१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी हर्कबहादुरले

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

हरिनगर गाउँपालिका-४ की २२ वर्षीया बबिता मेहतालाई कथित बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । बोक्सीको आरोप लगाँउदै परिवारका सदस्यले जेठ १९ गते कुटपिट गरेको पीडितले बताइन् । स्थानीय बागेश्वरी

बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका-७ का २० वर्षीय बाबुराम परियारलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते

बलात्कार कसुरमा पाँच वर्षकैदको सजाय

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा-३ का २१ वर्षीय श्यामकान्त दासलाई अदालतले जेठ २० गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले पाँच

चामलको मूल्य उपभोक्तामैत्री नभएको गुनासो

एक महिनादेखि मुल्य निर्धारण नहुँदा खाद्य संस्थान शाखा कार्यालय जुम्लामा थन्किएको जापानिज चामलको मुल्य उपभोक्तामैत्री नभएको गुनासो रहेको छ । खाद्य संस्थान केन्द्रिय कार्यालयको व्यवस्थापनले जापानिज चामलको मुल्य प्रति केजी

कृष्ण अधिकारी हत्या प्रकरणः पेशी साउन २० गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको पेशी साउन २० गतेलाई तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जेठ २० गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले ०७५ साउन

नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो

वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन हुनसकेको छैन । लाभाग्राही सूचीमा नाम समावेश नभएको भन्दै जिल्लाका

चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको बाढी पीडितको गुनासो

चार वर्षअघि आएको बाढीले घरबास सबै बगाएपछि सुर्खेतको कुनाथरीको गिरीघाट खोला र वीरेन्द्रनगर नपास्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका बाढी पीडितले चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको गुनासो गरेका छन्

पत्रकारलाई घरैमा आक्रमण, घटनाका आरोपित गिरफ्तार

बेलवारी नपा-१ का निरन्तर खबर डक कममा कार्यरत ३० वर्षीय पत्रकार दिनेश गिरीमाथि जेठ १९ गते राति घारिलो हतियार प्रहार गरी आक्रमण भएको छ । राति करिब ८ बजेतिर गिरीको

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा नौमूले गाउँपालिका-१ तोलीका १९ वर्षीय भीमबहादुर मल्ललाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग आरोपितले गत चैत १८ गते विवाह गरेको