INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय मीन मिजारलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता गराएको छ । पीडित महिलालाई

छुरा प्रहार गरी छोराको हत्या, आरोपित गिरफ्तार

चाँगुनारायण नपा-५ खरिपाटी घर भई भक्तपुर नपा-१० कमलविनायक बस्ने १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी ३५ वर्षीय बावु पलमान गिरीले जेठ २७ गते हत्या गरेको प्रहरीले जनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१० का ४२ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा

बलात्कार पीडित बालिकाको उद्धार

आफ्नै बावुबाट बलात्कृत भएकी १२ वर्षीया बालिकासहित बावुकै कुटपिटका कारण पीडित अर्की सात वर्षीया गरी दुई बालिकाको उद्धार जेठ २७ गते गरिएको छ । ३० वर्षीय बावुबाट पीडित बनेका दुवै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पछिल्लो पटक जेठ २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा

जनकपुर अञ्चल अस्पतालका मेसुलाई मोसो दलेर दुर्व्यवहार

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडेण्ट ५५ वर्षीय डा. रामपरीक्षण यादवलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा तीन जना गिरफ्तारीमा परेका छन् । मेसु यादवलाई मोसो दलेको आरोपमा जनकपुर उमनपा-१४ का २५

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई जेठ २५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २६

महिला हिंसा रोकथाम गर्न गएका अभियानकर्ता कुटिए

महिला तथा बालिकामाथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतनाका लागि घरदैलो गर्दै हिँडेका नौमूले गाउँपालिका-४ कालिकामा गठित उत्तेसेनी सामुदायिक छलफल केन्द्रका अभियानकर्ता महिलाले कुटाई खाएका छन् । बढ्दो बालविवाह रोकथाम

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घर भई सोही ठाउँस्थित श्री संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई जेठ २६ गते गिरफ्तार गरेको छ  ।

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र २१ वर्षीया दुईजना युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अरोपमा साना हात नेपालसँगको सहकार्यमा प्रहरीले भैरहवाको बुद्धचोकबाट जेठ २५ गते राति उद्दार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशङ्कर गाउँपालिका-४ झयाकुका २९ वर्षीय छिरिङ शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ माघ १२ गते तथा अन्य

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ५ वर्षकैदको फैसला

नौकुण्ड गाउँपालिका ५ खाल्चेतकी ३७ वर्षीया राधा ग्लान तामाङलाई कथित बोक्सीको आरोपमा ०७४ कात्तिक १ गते कुटपिट गरी दुर्व्यवहार गरेको कसुरमा दुई जनालाई जिल्ला अदालतले जेठ २७ गते ५ वर्षकैदको

बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा २४ वर्षीया युवतीलाई जेठ २५ गते सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको छ । राम्रो कामको प्रलोभनमा भारतको बाटो हुँदै तेश्रो मुलुक दुबई जान भनेर

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई जेठ २४ गते बलात्कार गरेको आरोपमा तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय अमृत कार्कीविरूद्ध पीडितले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडित युवतीको जेठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा षडानन्द नपा-१२ देउरालीका ३० वर्षीया भवानी कट्टेललाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको आरोपमा

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा जग्गा कब्जा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको दुई स्थानमा जेठ २६ गते जग्गा कब्जा गरेको घोषणा गरेका छन् । विदुर नगरपालिका-२ शेरास्थित शेरा दरबार क्षेत्रमा रहेको १ सय ८१

तीन वर्षबित्दा पनि विद्यालय पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या

विनाशकारी भूकम्पका कारण भत्केको नौकुण्ड गाउँपालिका-३ फाम्चेतस्थित श्री गौतमवुद्ध मावि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको छ । भूकम्पपछि तत्काल बनाइएको जस्तापाताका साना कोठा रहेको अस्थायी सिकाई केन्द्रमै विद्यालय

कारागारमा स्वास्थ्यकर्मी नहुँदा विरामीलाई उपचारमा समस्या

जिल्ला कारागार दार्चुलामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । विगत २ वर्षदेखि कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीको उपचारमा समस्या भएको जिल्ला कारागारले जनायो । कारागारका कैदीबन्दीको उपचारको