INSEC Online

समाचार

आयोगद्वारा गङ्गामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार

राष्ट्रिय मानव अधिकार आयोगले कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानुनी सजायको माग गर्दै अनशनरत आमा गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार

बजार अनुगमन कार्यविधिमाथि सुझाव सङ्कलन

कोहलपुर नगरपालिकाले बजार अनुगमन कार्यविधि माथि सुझाव सङ्कलन गरेको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा इन्सेक नेपालगञ्ज र उद्योग वाणिज्य सङ्घ कोहलपुरको सहकार्यमा जेठ २५ गते आयोजित उपभोक्ताको अधिकार, दायित्व

मानव बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

मानव बेचबिखन प्रयास घटनाबाट पीडित पाँच जना महिलालाई प्रहरीले जेठ २४ गते बेलुकी नेपाल भारत सिमाना महेशपुरबाट उद्धार गरेको छ । वैदेशिक रोजगारीमा जान भनी हिँडेका ३५ वर्षीया, ३६ वर्षीया,

‘विप्लव’ नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपायुनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई जेठ २४ गते गिरफ्तार गरिएको छ । माओवादीमा संलग्न भएर भूमिगत गतिविधि गरेको आरोप लगाउँदै ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भई

कुवाको पानी थाप्न घण्टौँ लाइन बस्छन् नगरबासी

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट आधा घण्टाको दुरीमा रहेको भिरलाङखुरीका स्थानीयको दिन र रात पानीको लाइन बसेरै बित्ने गरेको छ । जिल्ला सदरमुकामको नजिक भएर पनि यहाँका स्थानीयहरू रात र

विद्यालय भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थी टहरामा पढ्दै

धार्चे गाउँपालिका–७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थीहरू निकै सकसले टहरोमा पठन पाठन गर्न बाध्य छन् । असल छिमेकी (गुड नेभर्स) नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले स्न २०१७

विद्युत कार्यालय तोडफोड, जनप्रतिनिधि सहित चार गिरफ्तार

बेनी बजार स्थीत नेपाल विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सहित चार जनालाई गिरफ्तार गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीमा

न्याय नपाएसम्म आमरण अनसन रोकिन्नः गङ्गामाया

गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीले न्याय नपाएसम्म आमरण अनसन नरोक्ने बताएकी छन् । वीर अस्पतालको बेडबाटै गङ्गामायाले जेठ २४ गते पत्रकार सम्मेलनमार्फत छोरा कृष्णप्रसाद अधिकारी हत्या घटनाका दोषीलाई कानुनको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २३ गते ईन्द्रसरोवार गाउँपालिका–३ का २७ वर्षीय राजकुमार रानालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २२ गते यौन दुर्व्यवहार

कथित बोक्सो आरोपमा हत्या गरेको कसुरमा चार जनालाई जन्मकैद फैसला

कथित बोक्सो आरोपमा नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई ०७३ वैशाख ४ गते हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ३९ वर्षीय कान्छा शेर्पा थिङ, निमा भनिने निमा

कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

बोक्सीको आरोप लगाउने घटनाका आरोपित राजापुर नपा-८ का ४९ वर्षीय कृष्ण जैसी र ४७ वर्षीय तीर्थराज जैसीलाई प्रहरीले जेठ २२ गते घरैबाट गिरफ्तार गरेको छ । आरोपित कृष्ण जैसी, तीर्थराज

आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना चार दिनपछि सार्वजनिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २३ गते उदयपुर जिल्ला चौदन्डीगढी नपा-५ घर भई हाल भक्तपुर नपा-१ सल्लाघारीमा डेरा गरी बस्ने २८ वर्षीय राज भनिने सुरेन्द्र चौधरीलाई गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-६ का २५ वर्षीय भुवन लुहागुनलाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा

बाँदरमुढे घटनाको १३ वर्ष, न्याय प्राप्तिको सवाल ज्युँका त्युँ: इन्सेक

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको जेठ २३ गते १३ वर्ष पूरा हुँदा पनि पीडितहरूले

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

वर्षीय बृद्धालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय केशव लुहारलाई जिल्ला अदालतले जेठ २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।   न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपितलाई ६ वर्षको

बलात्कार प्रयास गरेको कसुरमा ५ वर्ष कैदको फैसला

६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका–५ रूपाटारका २१ वर्षीय अभिनाश परियारलाई जिल्ला अदालतले जेठ २३ गते ५ वर्ष कैदको फैसला सुनाएको छ ।

कथित बोक्सीको आरोपमा ८० वर्षीया बृद्धा परिवारबाट विस्थापित

कर्जन्हा नपा–७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कथित बोक्सीको आरोप लगाई घरबाट विस्थापित गरेका छन् । पीडित बृद्धालाई उनका ६ भाइ छोरा, बुहारीहरूले कथित बोक्सीको आरोप लगाएर

पत्नी हत्या घटनाका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला

३० वर्षीया समिला खातुनको हत्याका आरोपित कल्यानपुर नपा–६ का खातुनका पति ३५ वर्षीय ओली राइनलाई जिल्ला अदालतले जेठ २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।  न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सो

दलित महिला वडा सदस्य हत्या घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग

नरहरिनाथ गाउँपालिका–९ की दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरिएको घटना सम्बन्धमा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, पत्रकार र नागरिक समाजले जेठ २३ गते उच्चस्तरीय छानबिन